गृह

प्रमुख समाचारलोकप्रिय समाचार

सिन्डिकेट माग्दै आन्दोलनको घोषणा, यस्ता छन् आन्दोलनका कार्यक्रम

काठमाडौं । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । उनीहरुले बुधबार पत्रकार सम्मेलन...

पोखरामा खुल्यो ११ करोडमा अत्याधुनिक वाटर पार्क

पोखरा, २९ चैत्र । पोखरामा पानीमा चिप्लिँदै डुबुल्की मार्ने अत्याधुनिक वाटर पार्क सञ्चालनमा आएको छ । पृथ्वीराजमार्ग छेउमै पोखरा–१४...

पोखरा महानगरमा फेसबुक प्रतिबन्ध

पोखरा । पोखरा लेखनाथ महानगरपालिकामा कार्यालय समयमा फेसबुक बन्द गरिएको छ । मोबाइल, ल्यापटप र डेस्कपटमा कर्मचारीले फेसबुक चलाउँदा...

प्रदेश नं. ४ को नामाकरण बहस : तमुवान-मगरात, गण्डकी, गण्डक प्रदेश नामाकरणको सुझाव

पोखरा, १४ चैत्र । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेश नं. ४ को नामाकरण के हुनसक्छ भन्ने बारेमा सार्वजनिक बहस...

चुनावका लागि मोवाइल एप र कलसेन्टर सञ्चालनमा

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि कलसेन्टर र मोवाइल एप सञ्चालनमा ल्याएको छ । आयोगमा आयोजित कार्यक्रममा...

मिस एसइई पोखराको अन्तिम प्रतिस्प्रधा जेठ २७ गते

पोखरा, ९ जेठ । ईभेन्ट्स फोर यु प्रा.लि.को आयोजना, सारेगम इन्टरटेन्मेन्ट हाउसको सहकार्य तथा लायन्स क्लब अफ ब्युटी सिटिको...

पोखरा सेरोफेरो

पोखरामा शुक्रबार सम्म चाहिए जति पेट्रोल उपलब्ध हुने

पोखरा, ६ बैशाख /पोखरामा देखिएको पेट्रोलीयम पद्धार्थको अभाव शुक्रबार सम्म पुर्ण रुपमा समाधान हुने नेपाल पेट्रोलीयम डिर्लस एशोसियसन कास्कीले जानकारी दिएको छ । भारतमा रेलको लिग मर्मत, भारतमा सार्वजनीक विदा र चालकलाई प्रहरीले पिटे पछि विगत केही दिन देखि पेट्रोलीयम पद्धार्थ भएको थिएन । त्यसको असर पोखरामा मंगलबार देखि आंशिक रुपमा परेको र शुक्रबार देखी पुर्ण रुपमा समाधान हुने नेपाल […]

सामान्य पानी पर्दा पनि पोखराको बाटो बन्छ ताल । हेनुस् भिडियो ।

पोखरा । भनिन्छ पोखरामा आकाशको पानीको भर हुदैन । कुनबेला पर्न सक्छ, कुन बेला रोकिन्छ थाहै हुदैन । सामान्य पानी पर्दा पनि यहाँका मुख्य चोकका सडकहरु ताल बन्ने गर्दछ । पोखराको एउटा विशेषता पनि छ त्यो के भने पानी पर्दा बनेको ताल केही समयमा नै हराएर जान्छ ।

रोकाको पक्षमा खुले अधिकांश क्लब र लिडरहरु

पोखरा, ६ वैशाख । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको छैटौं अधिवेशन मिति नजिकिएसँगै प्रतिस्पर्धीहरुले चुनावी अभियानलाई तिब्र बनाएका छन् । वैशाख ७ र ८ गते पोखराको सभागृहमा अधिवेशन हुँदैछ । अधिवेशनमा द्वितीय गभर्नरमा उम्मेदवारी दिएका डिष्ट्रिक्टका बर्तमान चिफ एडभाइजर मन बहादुर रोकाको पक्षमा पोखराका अधिकांश क्लब तथा लायन लिडरहरु खुलेका छन् । डिष्ट्रिक्टको ६२ सदस्यीय एडभाइजरी काउन्सिल […]

श्रमिकको सम्मान नै समाजवाद : वरिष्ठ नेता पौडेल

पोखरा, ५ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रम र सीपको सम्मानले नै नेपालमा दह्रो समाजवाद स्थापित हुने बताएका छन् । नेपाल नाई संघ जिल्ला समिति कास्कीद्वारा प्रकाशित वार्षिक भित्तेपात्रोका विमोचन गर्दैै पौडेलले कांग्रेसको समाजवाद नै श्रमलाई सम्मान र शिल्पको बचावट भएको धारणा राखे । नाई संघको केन्द्रीय समिति र क्षेत्रीय समितिमा निर्वाचित पदाधिकारी एवं प्रतिनिधिलाई सम्मान गर्दै […]

पर्यटन र सडक प्राथमिकता राखेर प्रदेश ४को निति तथा कार्यक्रम सार्वजनिक

पोखरा, ३ बैशाख । चारको प्रदेश सरकारले पर्यटनल र सडक प्राथमिकता दिएर पाँच वर्षका लागी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार बसेको चार नंबर प्रदेशसभा बैठकमा प्रदेश प्रमुख बावुराम कुँवरले पाँच वर्षका लागी नीति तथा कार्यक्रम पेस गरेका हुन् सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी मुलुक पर्यटन वर्ष र २०२२ लाई बृहत अन्तराष्ट्रिय स्तरको पोखरा […]

राजनिती

नीति र योजना संगठनमा आवश्यक : नेता परियार

पोखरा, १ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले भातृ संस्था तथा शुभेच्छुक संस्थामा नीति र योजना आवश्यक भएको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नं ४ को प्रथम अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेसमा व्यक्ति हावी हुँदा संगठन कमजोर भएको बताए । प्रदेश संयोजक मुरारी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेता परियारले ट्रेड युनियन कांग्रेसले रचनात्मक काम गरेर […]

सभामुखको ५३, उपसभामुखको ५० र सभापतिको ४९ हजार तलव पारित

पोखरा, २८ चैत । प्रदेशसभाले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक सम्बन्धी विधायन समितिको प्रतिवेदन संसदमा प्रस्तुत गरिएको छ । विधायन समितिका सावित्री रानाले प्रदेशसभा पदाधिकारी तथा सदस्यको पारिश्रमिक सुविधा सम्बन्धमा बनेको विधायन समितिको प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेकी हुन् । विधेयकमा सभामुखका लागि ५३ हजार तलव, बैठक भत्ता ७ सय ५०, सञ्चार २ हजार, निजी सचिवालय बन्दोवस्तीका लागि २ हजार, ईन्धन […]

सरकार निर्धक्क भएर काम गर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २१ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि, सुशासन, विकास र भ्रष्टाचारविहीन समाजको निर्माणमा वर्तमान सरकारले निर्धक्क भएर काम गर्ने बताएका छन् । उनले भने, “देशले राजनीतिक स्थायित्व प्राप्त गरेको छ । अब सरकार ढुक्कले देशमा विकासको मूल फुटाउने काममा लाग्छ । सरकार दायाँबायाँ अल्मलिने छैन । सबै क्षेत्रले सहयोग गर्नुहोस् ।” राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित दोस्रो सहकारी […]

त्रिवि सुधार्न क्रान्तिकारीले बुझायो १६ बुँदे ज्ञापनपत्र

काठमाडौं, २० चैत । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा व्यवहारिक, वैज्ञानिक र गुणस्तरीय शिक्षाको माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ले १६ बुँदे ज्ञापनपत्र बुझाएको छ । त्रिविका उपकुलपति तिर्थ खनियालाई बुझाएको ज्ञापनपत्रमा त्रिवि सुधारका मुख्य बुँदा समेटिएको र यी माग पुरा नभए अर्को चरणकोे आन्दोलन गरिने अखिल (क्रान्तिकारी) का केन्द्रीय  सदस्य संघर्ष दाहालले जानकारी दिनुभयो । विद्यार्थीले […]

नयाँ शक्ति प्रदेश ४ को पुर्ण बैठक सम्पन्न

पोखरा, २० चैत्र । सुन्दर पर्यटकीय स्थल तथा कृषि अनुशन्धान केन्द्र लुम्लेमा चैत्र १९ र २० गते नयाँ शक्ति पार्टी नेपाल, प्रदेश नं. ४ को पाचौ कार्यकारी पूर्ण बैठक बैकल्पिक सरकारको गठनगर्दै सम्पन्न भएको छ । गत प्रादेशिक निर्वाचनमा थ्रेसहोल्ड पार गरी प्रदेश सभामा २ जना सांसद रहेका सो पार्टीको वैकल्पिक सरकारको प्रमुखमा प्रदेश सभा सदस्य मा. हरिशरण आचार्य रहनु […]

ताजा खबर

पोखरामा सर्वाधिक पुरस्कार राशिको सेभेन ए साइड फुटबल शुरु

पोखरा, ६ बैशाख । बौद्ध शान्ति क्लव, पोेखरा रामघाटको आयोजनामा प्रथम विष्णुकुमारी गुरुङ्ग स्मृती अन्तर क्लव खुल्ला सेभेन ए...

पोखरामा शुक्रबार सम्म चाहिए जति पेट्रोल उपलब्ध हुने

पोखरा, ६ बैशाख /पोखरामा देखिएको पेट्रोलीयम पद्धार्थको अभाव शुक्रबार सम्म पुर्ण रुपमा समाधान हुने नेपाल पेट्रोलीयम डिर्लस एशोसियसन कास्कीले...

सामान्य पानी पर्दा पनि पोखराको बाटो बन्छ ताल । हेनुस् भिडियो ।

पोखरा । भनिन्छ पोखरामा आकाशको पानीको भर हुदैन । कुनबेला पर्न सक्छ, कुन बेला रोकिन्छ थाहै हुदैन । सामान्य...

सिन्डिकेट माग्दै आन्दोलनको घोषणा, यस्ता छन् आन्दोलनका कार्यक्रम

काठमाडौं । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । उनीहरुले बुधबार पत्रकार सम्मेलन...

रोकाको पक्षमा खुले अधिकांश क्लब र लिडरहरु

पोखरा, ६ वैशाख । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको छैटौं अधिवेशन मिति नजिकिएसँगै प्रतिस्पर्धीहरुले चुनावी अभियानलाई...

श्रमिकको सम्मान नै समाजवाद : वरिष्ठ नेता पौडेल

पोखरा, ५ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रम र सीपको सम्मानले नै नेपालमा दह्रो समाजवाद स्थापित...

 

खेलकुद

पोखरामा सर्वाधिक पुरस्कार राशिको सेभेन ए साइड फुटबल शुरु

पोखरा, ६ बैशाख । बौद्ध शान्ति क्लव, पोेखरा रामघाटको आयोजनामा प्रथम विष्णुकुमारी गुरुङ्ग स्मृती अन्तर क्लव खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता बिहिबारदेखि पोखराको अम्मरसिंह खेल मैदानमा शुरु भएको छ । जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बयनबहादुर क्षेत्रीले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै क्षेत्रीले स्वास्थ्य र कुलतमुक्त समाज निर्माणका लागि खेलकुदको महत्व हुने बताए । […]

आयोजक हेमजा–११ ‘ए’ र एविसी सेमिफाइनलमा

पोखरा, ५ बैशाख । आयोजक हेमजा–११‘ए’ हेमजामा जारी शुभकामना कप २०७५ मा सेमिफाइनलमा प्रवेश गरेको छ । बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा इन्द्रेणी एकिकृत विकास केन्द्रलाई ३–२ ले पराजित गर्दै आयोजक हेमजा–११ ‘ए’ सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा हेमजा–११‘ए’ का जर्सी नंं. ११ का समिर कार्कीले खेलको १८ र ६९ मिनेटमा दुई गोल गरे । त्यस्तै जर्सी नं. १५ […]

एलजी कपको उपाधी आयोजक एलजी रेडलाई

पोखरा, १ बैशाख । लालिगुँरास युवा क्लब पोखराद्वारा पोखराको अमरसिंह खेल मैदानमा “दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७४” को उपाधी आयोजक एलजी रेडले पाएको छ । उसले उपाधी संगै नगद १ लाख ५० हजार रुपैंया संगै ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो । फाइनल खेलमा एलजी रेडले व्ल्याक माथी हाबी हुँदै २–० गोल अन्तरले उपाधी माथी कब्जा […]

वडास्तरिय मेयर कप वैशाख अन्तिम साता पोखरामा

पोखरा, १ बैशाख । पोखरामा वैशाख अन्तिम साता अन्तर वडास्तरिय मेयर कप पुरुष भलिवल प्रतियोगिता हुने भएको छ। कास्की जिल्ला भलिवल संघ र पोखरा लेखनाथ महानगरपालिकाको संयुक्त आयोजनामा वैशाख २६ देखि २९ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने भएको संघका अध्यक्ष भिम पराजुलीले बताए । पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघको समन्वय र पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास […]

प्याराग्लाइडिङ खेल एशियन गेममा नेपालको सहभागिता निश्चित

पोखरा, २९ चैत । नेपालमा करिब दुइ दशक इतिहास बोकेको शााहसिक खेल प्याराग्लाइडिङ खेल आधिकारिक रुपमा एशियाली खेलमा परेपछि अब यो खेलले नयाँ ‘टर्निङ पोइन्ट’ पाएको छ । राष्ट्रिय खेलकुद परिषदको १०९ औं बोर्ड बैठकले आधिकारिक रुपमा निर्णय गरे पछि इण्डोनेशियामा आयोजना हुने १८ औं एशियाली खेलकुदमा प्याराग्लाइडिङ तर्फ नेपालको सहभागिता निश्चित भएको हो । बोर्ड बैठक बुधबार सम्पन्न भएको […]

आर्थिक

ओमद्वारा शाखा रहित बैंकिङ्ग सेवा शुरु

बैशाख, ५ पोखरा । ओम डेभलपमेन्ट बैंक लि.ले कास्की जिल्लाको पर्यटकिय गांउ घान्द्रुकमा शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथी अन्नपूर्ण गांउपालिकाका अध्यक्ष युवराज कुंवरले श्री मेश्रम बाराह मा.बि.का बिद्यार्थीलाई छात्राबृत्ती प्रदान गरी शाखा रहित बैंकिङ्ग सेवाको बिधिवत उद्धघाटन गर्नुभएको हो । विकास बैंकहरुमा शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्ने ओम पहिलो विकास बैंक भएको छ […]

पोखरामा खुल्यो ११ करोडमा अत्याधुनिक वाटर पार्क

पोखरा, २९ चैत्र । पोखरामा पानीमा चिप्लिँदै डुबुल्की मार्ने अत्याधुनिक वाटर पार्क सञ्चालनमा आएको छ । पृथ्वीराजमार्ग छेउमै पोखरा–१४ को कुँडहर फाँटमा आर्य दि रिसोर्ट एन्ड फन प्रालिले वाटर पार्क ‘बिग स्प्लास’ सञ्चालनमा ल्याएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि केही माथि हिमाल हेर्दै गर्मीमा चिसो पानीमा रमाउन गतिलो गतब्यका रुपमा वाटर पार्क सञ्चालनमा ल्याएको प्रवन्ध निर्देशक अमितराज मुल्मी बताउँछन् । […]

एनआइसी एशियाको ‘धनवर्षा मुद्धती खाता’, १२ प्रतिशत व्याज

पोखरा, २५ फागुन । ‘बैंक पनि, साथी पनि’ मूल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआइसी एशिया बैंकले ‘धनवर्षा मुद्धती खाता’ लाई री–लञ्च गरेको छ । ग्राहकहरुको हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरु बिच अत्यन्त लोकप्रिय रहेको उक्त खातालाई री–लञ्च गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एक वर्ष अवधिकोे उक्त मुद्धती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रुपमा […]

पेट्रोलको मुल्य घट्यो, अरु ईन्धनको यथावत

काठमाडौं, २१ फाल्गुन / नेपाल आयल निगमले पेट्रोलको प्रति लिटर १ रुपैया मुल्य घटाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी प्रति लिटर १ रुपैयाँ घटाइएको निगमले जनाएको छ । अब पेट्रोलको मुल्य १ सय ३ रुपैयाँ कायम भएको छ । भारतीय आयल कर्पोरेशनले पठाएको मुल्य सूचि अनुसार समायोजन गरको निगमले जनाएको छ अरु इन्धनको मुल्य भने यथावत […]

सिद्धार्थ बैंकको बागलुङ्ग शाखा शुभारम्भ

बाग्लुङ, २२ माघ । सोमबार बागलुङ्गको बागलुङ्ग बजारमा एक विशेष समारोहका बीच सिद्घार्थ बैंक बागलुङ्ग शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ तथा बागलुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले संयुक्त रुपमा गर्नुभएको थियो । यस शाखाबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार […]

Posts not found

मनोरञ्जन

अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव सम्पन्न

काठमाडौं, २३ चैत्र । सर्वनाम थिएटरले आफ्नो ३६ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । चैत १९ गतेदेखि सुरु भएको महोत्सवको अन्तीम दिन ३ ओटा नाटक प्रदर्शन गरिएको थियो । नेपालको एउटा र हङकङको दुई ओटा नाटकहरु मञ्चन भएका थिए । नेपालबाट बिरेन्द« हमालको निर्देशनमा नाटक “देउकासी” सुरुमा मञ्चन गरिएको थियो । […]

‘तिमीसँग’ चैत २३ मा

एजेन्सी । ‘ड्रिम्स’ फिल्मबाट नेपाली रजतपटमा भित्रिएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले संख्यात्मक हिसाबले धेरै फिल्म गरेकी छैनन् । यसै वर्ष उनी अभिनीत दोस्रो फिल्म ‘ए मेरो हजुर २’ रिलिज भएको थियो । लगातार आफू अभिनीत फिल्म बक्सअफिसमा हिट साबित हुँदा अहिले उनी ‘डिमाण्डेड’ अभिनेत्रीको लिस्टमा परेकी छिन् । उनकै कारण फिल्म हिट हुने आँकलन गर्ने गरिन्छ । यसैविच साम्राज्ञी अभिनीत […]

राष्ट्रिय नाटक महोत्सवमा ‘एन्टिगोनी’ मञ्चन

पोखरा, १० चैत्र । पोखरामा आयोजित राष्ट्रिय नाटक महोत्सवमा शनिबार आमन्त्रित नाटक एन्टिगोनी मञ्चन भयो । प्राचिन ग्रीसेली नाटककार सोफोक्लिजद्धारा इशापूर्व ४४१ ताका थेविजका नाटकहरु अन्र्तगत लेखिएको यो नाटकले दर्शकको नयाँ टेस्ट प्रदान ग¥यो । संसार प्रसिद्ध दुःखान्त नाटकहरु मध्येको एक अनुपम उदाहरण मानिने यो नाटकमा अभिनय गरेका कलाकारको जोश दर्शकको लागि रुचिकर बन्यो । नाटकलाई व्यवस्थित र रोचक बनाउन […]

गन्धर्व नाटकघरमा अर्जेन्टिनाको मान्द्रागोरा सर्कस

पोखरा, २६ फागुन । पोखरा थिएटरको गन्धर्व नाटकघरमा शनिबार अर्जेन्टिनाको मान्द्रागोरा सर्कस देखाइयो । विना डाइलग देखाइएको यो सर्कसले उपस्थित दर्शकको मन जित्यो । अर्जेन्टिनाका कलाकार मारियाना सिल्भा र जुन क्रिउज वार्कामोन्टको कुशल अभिनयले सर्कस हेर्ने दर्शकको ध्यान सजिलै खिच्यो । उनीहरुले शरिरलाई आवश्यकता अनुसार कसरी कन्टोल गर्न सकिन्छ भन्ने कुरा प्रस्तुती मार्फत देखाए । हेर्दा अत्यन्त कठिन लाग्ने मुम्मेन्ट […]

मुकेशको प्रेममा करिश्मा

काठमाडौं, २५ फागुन । सदावहार सुन्दरी नायिका करिश्मा मानन्धर अभिनीत नयाँ फिल्म ‘हिरोज’ को ट्रेलर सार्वजनिक भईसकेको छ । राजधानीमा कलाकार र निर्माण टिमको उपस्थितिमा रोमान्टिक र एक्सन ड्रामा मिश्रित कलरफुल ट्रेलर सार्वजनिक गरिएको हो । चैत २३ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्ममा करिश्माको जोडी अभिनेता मुकेश ढकालसँग बाँधिएको छ । अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको फिल्ममा जयकिसन बस्नेत, […]

 

स्वास्थ्य

काजोल र शाहरुखको जोडी ‘जिरो’मा

एजेन्सी । काजोल र शाहरुख खानको जोडी बलिउडको सदाबहार र हिट जोडी मध्ये एक मानिन्छ । दर्शक आजपनि यो जोडीलाई एकसाथ देख्न चाहन्छन् । हालैमा खबर बाहिर आएको छ कि आनन्द एल रायको फिल्म ‘जिरो’मा फेरि एकपटक शाहरुख र काजोललाई दर्शकले देख्न पाउने भएका छन् । फिल्ममा काजोलले केमियो भूमिका निर्वाहा गरेकी छिन् । काजोल र शाहरुखले पछिल्लो पटक फिल्म […]

निदाएकै बेलामा मृत्यु हुने खतरनाक रोग? यसका प्रमुख ५ कारण

ओठ किन फुट्छ ? यी हुन् समाधानका उपाय

पुस / यति खेर अत्यधिक जाडोको मौसम छ । ठिक यहि बेला हाम्रा हात, खुट्टा, गाला, ओठ बढी फुट्ने गर्छ । तर यो साधारण स्वास्थ्य समस्या हो ।अरु भन्दा ओठ शरीरको सानो भाग भएकोले पनि यो फुट्यो अलि धेरै समस्या पार्छ । ओठ फुटेपछि केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ । जाडोमा किन फुट्छ ओठ ? […]

तिहारको चिल्लो र गुलियोबाट स्वास्थ्य कसरी जोगाउने ? यस्ता छन् १२ उपाय

१. तिहारमा हामीले पकाउने सेल, रोटी, फिनी, अर्सा, अनारसा, झिलंगी आदि घ्यू वा तेलमा पकाउने भएकोले त्यसमा स्वभावतः चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ । चिल्लो तथा गुलियोले कोलेस्टेरोल बढाउँछ । रक्तचाप, मधुमेह र अम्लपित्त आदिको वृद्धि गर्छ । तसर्थ अघिपछिको तुलनामा एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस् भनेर सतर्क रहनुहोला। २. तेलमा पकाएका खानेकुरा गरिष्ठ हुने भएकोले पचाउन गाह्रो हुन्छ तसर्थ […]

बल्ल स्वीकृत भयो स्वास्थ्य बीमा ऐन

काठमाडौं, २५ असोज । लामो कसरतपछि जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा बीमामार्फत उपलब्ध गराउन बनेको स्वास्थ्य बीमा विधेयक स्वीकृत भएको छ । विसं २०६८ देखि स्वास्थ्य बीमा ऐनको मस्यौदा गर्ने प्रयास सफल भएको छ । यसअघि पटकपटकको अवरोधका कारण बन्ने बाटो खुलेको थिएन । संसद्को मंगलबार बसेको बैठकले सबै नेपालीलाई बीमामार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने विधेयक स्वीकृत गरेको छ । नेपालको […]

Posts not found