काँग्रेस स्याङजाका सभापति पंगेनीको निधन

पोखरा । नेपाली काँग्रेस स्याङजाका सभापति तथा पूर्व सांसद  कमल पंगेनीको निधन भएको छ । दीर्घाको कार्यक्रममा अचानक बेहोस् भएपछि उनलाई उपचारका लागि कालिका अस्पताल हेलुमा राखिएको थियो ।

सभापति पंगेनीको हृदयघातका कारण मृत्यु भएको श्रोतले जनाएको छ ।