चाउथेमा एम एण्ड आर अटो सप्लायर्स संचालनमा

पोखरा । पोखरा महानगरपालिकाको वडा नं. १४ चाउथेमा एम एण्ड आर अटो सप्लायर्स बुधबारदेखि संचालनमा आएको छ । घटस्थापनाको दिन पारी संचालनमा आएको सप्लायर्समा विशेषगरि एक्साभेटर र फोर्ड कारका समानहरु सुपथ मुल्यमा पाईने भएको हो ।
निर्माण कार्यमा प्रयोग हुने एक्साभेटर, डोजर, लोडर तथा डिगरका स्पेयर पार्टस्का साथै फोर्ड कम्पनीका कारहरुको समान पाईने सप्लायर्सका प्रोपाईटर मुक्त गिरीले बताए । पोखराका सेवाग्राहीलाई सुविधा दिन होलसेलको साथमा खुद्रा विक्रि पनि गरिने प्रोपाईटर गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *