‘फेसबुकले बिग्रेकी’ तिज गित सार्वजनिक

पोखरा । नेपाली गीत संगीतलाई मध्यनजर गर्दै बिभिन्न तिजका गितहरु बजारमा भित्रीएका छन् । यहि क्रममा एउटा् मनोरञ्जनात्मक कमेडी तिज गित “फेसबुकले बिग्रेकी” बोलको आशा लाग्दो तिज गित सार्बजनिक भएको हो ।

बास्तबिक तिजको मौलिकता यस गीतमा पाउन सकिने उत्पादक टिमले जनाएको छ । तपाई हाम्रो समाजमा घटेका घटनाहरु यस गीतले बोलेको टिमले बताएको छ ।

गीतमा स्वर नारायण भट्टराई र प्रीती गिरीको रहेको छ भने सब्द कमल अर्याल र टेक नारायण चापागाईंको लय सिर्जना रहेको छ ।

थ्री स्टार मिडियाको बजार ब्यबस्थापनमा रहेको यो गितको भिडीयो हेर्न तल CLICK गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *