यामाहा फेसिनोको डिजाइन र मेकानिक्समा अपडेट

काठमाडौं, २७ भदौ । यामाहाको स्कुटर फेसिनोको डिजाइन र मेकानिक्समा सुधार र अपडेट गरेको छ । स्कुटरमा ड्युअल टोन एक्सटेरियरले गर्दा नयाँ यामाहा फेसिनो थप आकर्षक बनेको कम्पनिले जनाएको छ ।

फेसिनो अब ब्लेन्डिङ ब्लु, फ्युसन रेड, युनाइट ह्वाइट र मिङ्गलिङ स्यान गरी चार आकर्षक ड्युल टोन कलरमा नेपाली बजारमा उपलब्ध हुनेछ । नयाँ यामाहा फेसिनोको मूल्य १ लाख ९४ हजार ९ सय रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *