लामाचौरमा बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

पोखरा, २४ कात्तिक । पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा बिहीबार साँझ बस र स्कुटर एकआपसमा ठोक्ँिकदा एकजनाको मृत्यु भएको छ ।

बगरबाट लामाचौरतर्पm गइरहेको ग१ख ६४५४ नंको पोखरा माइक्रोबसको ठक्करबाट इलेक्ट्रिक स्कुटरका चालक स्थानीय ४८ वर्षीय राम भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *