एकिकृत सम्पत्ति करमा भएको बृद्धिप्रति पोउवा संघ असन्तुष्ट

पोखरा । पोखरा उद्योग वाणिज्य संघले एकिकृत सम्पत्ति करमा गरिएको भारी बृद्धिप्रति असन्तुष्टी जाहेर गरेको छ ।  पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलले  शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ज्ञापन –पत्र बुझाउँदै जिल्ला मालपोत कार्यालयको हवाला दिँदै एकिकृत सम्पत्ति करको महलमा भारी कर बृद्धि गरेकोमा असन्तुष्टी जाहेर गरेको हो । यसअघि नेपाल उद्योग वाणिज्य महासंघ […]

थप समाचार

इन्टरनेटमा बढेको शुल्क घट्यो

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा व्यक्त गरिएको प्रतिबद्धताबमोजिम इन्टरनेटमा वृद्धि भएको शुल्क घटेको छ । मन्त्री बाँस्कोटाले संघीय संसद्मा अत्यावश्यक आवश्यकता बनिसकेको इन्टरनेटको अन्तर्राष्ट्रिय बजारमा नै मूल्य घटेको बताउँदै उपभोक्तालाई थप शुल्क नलाग्ने बताएका थिए । मन्त्रालयमा बिहीबार भएको छलफलमा इन्टरनेटको सेवामा लाग्ने भनिएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क नलाग्ने निर्णय भएको हो । इन्टरनेटको मूल्य […]

थप समाचार

गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा खर्च विवरण सार्वजनिक

पोखरा । गण्डकी प्रदेश प्रमुखको कार्यालयले आर्थिक वर्ष २०७४।७५ को खर्च विवरण सार्वजनिक गरेको छ । २०७४ माघ देखी २०७५ असार सम्मको ६ महिने खर्च विवरण सार्वजनिक गरिएको हो । नेपालको संविधानको धारा २७ ले सूचनाको हकलाई नागरिकको मौलिकहकको रुपमा स्थापित गरेको हुनाले कार्यालयसँग सम्बन्धित खर्च विवरण सार्वजनिक गरिएको कार्यालयले जनाएको छ । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरको निर्देशनमा सुशासन […]

थप समाचार

कर खारेजीका लागि धर्ना

  काठमाडौं । इन्टरनेट र टेलिफोन सेवामा लगाएको कर खारेजीका लागि नेपाल विद्यार्थी युनियनले नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय कमललादीमा बुधबार धर्ना दिँदै । तस्बिर : प्रदीपराज वन्त, रासस

थप समाचार

श्रमिकको न्यूनतम पारिश्रमिक रु १३ हजार निर्धारण

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० निर्धारण गरेको छ । रोजगारदाता र श्रमिकका प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलबाट सम्पूर्ण रोजगार प्रदायक क्षेत्रमा कार्यरत श्रमिकको पारिश्रमिक निर्धारण गरिएको हो । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा श्रममन्त्री गोकर्णराज विष्टले भन्नुभयो, “विगतका समयमा बढाइएको पारिश्रमिकको दरभन्दा यो बढी हो, यसलाई हामीले […]

थप समाचार
1 2 3 5