ओमद्वारा शाखा रहित बैंकिङ्ग सेवा शुरु

बैशाख, ५ पोखरा । ओम डेभलपमेन्ट बैंक लि.ले कास्की जिल्लाको पर्यटकिय गांउ घान्द्रुकमा शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथी अन्नपूर्ण गांउपालिकाका अध्यक्ष युवराज कुंवरले श्री मेश्रम बाराह मा.बि.का बिद्यार्थीलाई छात्राबृत्ती प्रदान गरी शाखा रहित बैंकिङ्ग सेवाको बिधिवत उद्धघाटन गर्नुभएको हो । विकास बैंकहरुमा शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्ने ओम पहिलो विकास बैंक भएको छ […]

थप समाचार

पोखरामा खुल्यो ११ करोडमा अत्याधुनिक वाटर पार्क

पोखरा । पोखरामा पानीमा चिप्लिँदै डुबुल्की मार्ने अत्याधुनिक वाटर पार्क सञ्चालनमा आएको छ । पृथ्वीराजमार्ग छेउमै पोखरा–१४ को कुँडहर फाँटमा आर्य दि रिसोर्ट एन्ड फन प्रालिले वाटर पार्क ‘बिग स्प्लास’ सञ्चालनमा ल्याएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि केही माथि हिमाल हेर्दै गर्मीमा चिसो पानीमा रमाउन गतिलो गतब्यका रुपमा वाटर पार्क सञ्चालनमा ल्याएको प्रवन्ध निर्देशक अमितराज मुल्मी बताउँछन् । ‘पोखरा आउने […]

थप समाचार

एनआइसी एशियाको ‘धनवर्षा मुद्धती खाता’, १२ प्रतिशत व्याज

पोखरा, २५ फागुन । ‘बैंक पनि, साथी पनि’ मूल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआइसी एशिया बैंकले ‘धनवर्षा मुद्धती खाता’ लाई री–लञ्च गरेको छ । ग्राहकहरुको हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरु बिच अत्यन्त लोकप्रिय रहेको उक्त खातालाई री–लञ्च गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एक वर्ष अवधिकोे उक्त मुद्धती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रुपमा […]

थप समाचार

पेट्रोलको मुल्य घट्यो, अरु ईन्धनको यथावत

काठमाडौं, २१ फाल्गुन / नेपाल आयल निगमले पेट्रोलको प्रति लिटर १ रुपैया मुल्य घटाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी प्रति लिटर १ रुपैयाँ घटाइएको निगमले जनाएको छ । अब पेट्रोलको मुल्य १ सय ३ रुपैयाँ कायम भएको छ । भारतीय आयल कर्पोरेशनले पठाएको मुल्य सूचि अनुसार समायोजन गरको निगमले जनाएको छ अरु इन्धनको मुल्य भने यथावत […]

थप समाचार

सिद्धार्थ बैंकको बागलुङ्ग शाखा शुभारम्भ

बाग्लुङ, २२ माघ । सोमबार बागलुङ्गको बागलुङ्ग बजारमा एक विशेष समारोहका बीच सिद्घार्थ बैंक बागलुङ्ग शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ तथा बागलुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले संयुक्त रुपमा गर्नुभएको थियो । यस शाखाबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार […]

थप समाचार
1 2 3 4