सिद्धार्थ बैंकको बागलुङ्ग शाखा शुभारम्भ

बाग्लुङ, २२ माघ । सोमबार बागलुङ्गको बागलुङ्ग बजारमा एक विशेष समारोहका बीच सिद्घार्थ बैंक बागलुङ्ग शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ तथा बागलुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले संयुक्त रुपमा गर्नुभएको थियो । यस शाखाबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार […]

थप समाचार

मुल्य वृद्धि फिर्ता नलिए व्यवसाय वन्द गर्ने चेतावनी

पोखरा, २३ पुस । हिउँद यामको सुरुवात सँगै निर्माणका कामले तिव्रता पाउन थालेपछि सिमेन्ट र छड कम्पनीरुले मनोमानी रुपमा मुल्य वृद्धि गरेको भन्दै हार्डवयेर व्यवसायीहरु आन्दोलित भएका छन् । पोखरा हार्डवयेर एशोसियसनले एक विज्ञप्ती निकाल्दै निर्माण सामग्री सिमेन्ट, छडको माग अधिक हुने मौका छोपेर उद्योगीले बदनियतपूर्ण तरीकाले मूल्यवृद्धि गरेकोमा आपत्ती जनाएको छ । व्यवसायहरुमाथीनै उद्योग कम्पनीहरुले एकाएक थेग्ने नसक्ने गरी […]

थप समाचार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो (मुल्य सुचि सहित)

काठमाडौं, २२ मंसिर । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य वृद्धि गरेको छ । निगमको शुक्रबार बसेको बोर्ड बैठकले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३ ३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ । निगमका प्रवक्ता […]

थप समाचार

ओमको खुद मुनाफा ४३ करोड ३४ लाख

पोखरा, १७ साउन । ओम डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक बर्ष २०७३/७४ मा ४३ करोड ३४ लाख खुद मुनाफा गरेको छ । बैंकले १६ अर्ब ६ करोड निक्षेप संकलन, १४ अर्ब ५ करोड कर्जा लगानी गरेको छ भने कर्जा निक्षेप अनुपात ७५.२३ प्रतिशत निक्षेप तरलता अनुपात २९.०५ प्रतिशत तथा निष्क्रिय कर्जा ०.९० प्रतिशत रहेको रहेको छ । बैंकको हालको शाखा संख्या […]

थप समाचार
1 2 3 4 5