जापानमा बाढीबाट मृत्यु हुने १५६ पुगे

एजेन्सी । जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण १६५ जनाको मृत्यु भएको छ । जापान सरकारका प्रमुख प्रवक्ताले सो हताहतको पुष्टि गर्नुभएको छ । सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या १०० पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले जनाएको थियो । तर मङ्गलबार बिहानसम्ममा थप ५६ ओटा शव प्राप्त भएपछि सो सङ्ख्या बढेर १५६ पुगेको हो । अविरल […]

थप समाचार

वर्षाका कारण जापानमा कम्तीमा ५७ जनाको मृत्यु

एजेन्सी । जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण आइतबार बिहानसम्ममा ५७ जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् । जापानको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था, एनएचकेले अविरल वर्षापछि आएको बाढीका कारण ५७ जनाको ज्यान गएको बताएको छ । केही दिन यताको अविरल बाढी र त्यसका कारण आएको पहिरोका कारण दर्जनौँ व्यक्ति हराइरहेका छन् । आइतबार अधिकारीले दिएको जानकारीअनुसार […]

थप समाचार

पत्रकार रानाभाट पुनः एनआरएन केन्द्रिय मिडिया समितिमा

पोखरा १६ माघ । गैरआवासीय नेपाली संघको केन्द्रीय मिडिया समितिमा पत्रकार बसन्त रानाभाट पुनः दुई बर्षका लागि मनोनित भएका छन् । एनआरएनको मिडिया तथा पब्लिकेशन समितिको सदस्यमा रानाभाट २०१७–२०१९ कार्यकालका लागि पनि मनोनित भएका हुन् । स्पेनको बार्सिलोना निबासी पत्रकार रानाभाट अनलाईनखबरमा युरोप संयोजक तथा नेपालीनेपाली डटकममा प्रधानसम्पादकको रुपमा कार्यरत छन् । उनको जन्म कास्कीको कृस्तिमा भएको हो । नेपाल रहँदा […]

थप समाचार

जापानमा संगठित भए तनहुँवासी, संरक्षकमा जमरकट्टेल

टोकियो, २ माघ । तनहुँ जिल्लाबाट जापानमा आई बसोबास गर्ने तनहुँबासी नेपालीहरु जापानमा सङगठित भएका छन । सम्पन्न पहिलो भेलाले विजय थापाको अध्यक्षतामा तनहुँ समाज जापान गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सुमन भट्टराई र मिन गुरुङ , सचिव सुनिल रिजाल, कोषाध्यक्ष सुनिता कडेल, रहनुभएको छ । सदस्यमा कल्पना जिसि, धर्मिका घिमिरे, रबिन्द्र जमरकट्टेल, सन्त गुरुङ्ग, चुडामणि अर्याल, अनिल केसी, […]

थप समाचार

विश्वका अर्बपतिहरुको सूची सार्वजनीक, नेपालबाट विनोद चौधरी

पोखरा, ८ चैत । अघिल्ला वर्ष जस्तै अमेरिकी पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । यो सूचीमा नेपालका उद्योगपति विनोद चौधरी सय वर्ष पनि पर्न सफल भएका छन् । चौधरी ग्रुपका अध्यक्ष चौधरी विश्वका अर्बपतिहरुको सूचीमा १५६७ औं स्थानमा छन् । फोर्ब्सका अनुसार, उनको सम्पत्ति १ अर्ब ३० करोड डलर छ । यो अघिल्लो वर्षको तुलनामा २० करोड […]

थप समाचार
1 2