निती, नियम मान्न हामी तयार छौं तर यो समयसापेक्ष भएन : तिवारी

२०६७ सालमा ट्याक्सी व्यवसायी समिति पोखरामा कार्यसमिति सदस्यबाट प्रवेश गरि उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै २०७३ साउनदेखि अध्यक्ष पद सम्हाल्दै आएका प्रकाशमणि तिवारीसँग कास्की न्युज डटकमका संवाददाता राजु गिरीद्वारा लिईएको अन्तरवार्ता । ♦ ट्याक्सी व्यवसायी समिति पोखरा अहिले के गरिरहेको छ ? – पेशालाई मर्यादित बनाउने, मिटर तथा भाडा समायोजन र यात्रुलाई सेवा सुविधालाई अझ विस्तार गर्ने कार्यका साथ अगाडी बढीरहेको […]

थप समाचार

को हुन् राजिब पहारी ?

पोखरा । २०३३ साल कार्तिक १४ गते पोखराको वैदाममा बुवा रामराज पहारी र आमा जमुनादेवी पहारीको कोखबाट तिम्ल्याहा सन्तानमध्ये जेठो सन्तानको रूपमा लेखनाथ महानगरपालिका लेकसाईड, ६ मा जन्मिएका राजिब पहारीले आँफु जन्मदै एक वहिनी र एक भाई गुमाए । जव उनको उमेर वढ्दै गयो आफु पनि मरेको भए के हुन्थ्यो होला ? कुरा मनमा खेलाइरहन्थे । तर राजीव मरेर पनि […]

थप समाचार

युरिक एसिड : कारण, लक्षण र उपाय सहितको जानकारी

नेपालमा युरिक एसिडले सताएका मानिसहरु दिन प्रतिदिन बड्दो क्रममा रहेका छन् । बढ्नुका कारण यसको बारेमा जानकारी नहुनु, स्वास्थ्यमा हेलचक्र्याई गर्नु नै मुख्य कारण रहेको छ । युरिक एसिड के हो, युरिक एसिड लाग्नुका कारण के–के हुन्, यसका लक्षण के हुन्, यसबाट कसरि बच्न सकिन्छ भन्ने विषयमा सिनियर स्वास्थ्यकर्मी, Community Medical Assistant तथा नेपाल औषधि व्यवसायी संघ गण्डकी अञ्चलका महासचिव […]

थप समाचार

नेपालमा किडनी दिवस (अन्तर्वार्ता सहित)

विनोद लामिछाने / मार्चको दोश्रो विहिबार विश्व किडनी दिवस संसारभर विभिन्न कार्यक्रको आयोजना गरि मनाइएको छ । किडनी दिवसका अवसरमा नेपालमा पनि फरक फरक कार्यक्रमहरुको आयोजना भए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभर १० प्रतिशत मानिस मृगौला सम्बन्धी समस्याबाट ग्रस्त छन् । सोही आँकडालाई आधार मान्ने हो भने, नेपालमा पनि करिब २७ लाखलाई मृगौला सम्बन्धी कुनै न कुनै समस्या भएको […]

थप समाचार