‘विवेगम’ले कमायो १६० करोड

अहिले साउथका सुपरस्टार अजीत कुमारको तमिल फिल्म ‘विवेगम’ले एकपछि अर्को रेकर्ड बनाइरहेको छ । यो फिल्ममा विवेक ओबरोयले खलनायकको भूमिका निर्वाहा गरेका छन् । २४ अगष्टमा प्रदर्शनमा आएको फिल्ममा अजित र विवेकका अलावा काजल अग्रवाल र कमल हासनकी छोरी अक्षरा हासन पनि मुख्य भूमिका छन् । यो फिल्मका निर्देशक शिवा हुन् । ‘बाहुबली २’ पछि हाल अजीत कुमार स्टारर फिल्म […]

थप समाचार

माघ अन्तिममा सुनिल थापाको ‘शेरबहादुर’

काठमाडौं । सुनिल थापा, कर्मा, मेनुका प्रधान र रविन्द्र झा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको फिल्म ‘शेरबहादुर’को प्रदर्शन मिति घोषणा गरिएको छ । माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण पक्षले फिल्मको पोष्टर पनि सार्वजनिक गरेको छ । फिल्मलाई आर राजवंशीले निर्देशन गरेका हुन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित ‘शेरबहादुर’मा प्रमोद क्षेत्रीको कथा छ । गौरीशंकर धुनुजु र धिराज […]

थप समाचार

नाकाबन्दीको कथा ‘साढे ७’, भिडियाे हेर्नुहोस्

काठमाडौं । २०७२ साल असोजमा नेपालमाथि भारतले गरेको नाकाबन्दीको कथामा नेपाली फिल्म निर्माण भएको छ । ‘साढे ७’ नाम राखिएको फिल्मको बिहीवार राजधानीमा एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरियो । गायक तथा संगीतकार सत्यराज आचार्य र नायिका मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्मलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । फिल्मको ट्रेलर रिलिजसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । फिल्मका […]

थप समाचार

मन बिगार्ने रानी बजारमा, पञ्चेबाजा गितको भिडियो

पोखरा, २३ भदौ । कला पंगेनी र गोविन्द चापागाईको प्रस्तुतीमा मन विगार्ने रानी बोलको पञ्चेबाजाको गित बजारमा आएको छ । दाईको बिहेमा गएका भाई र साथिको बिहेमा गएकी लोकन्ती बीचम बसेको माया र परितीको कुरा गितमा प्रस्तुत गरिएको छ । गितमा कला पंगेनी र गोविन्द चापागाईको स्वर रहेको छ भने लय र शब्द दिपक तिवारीको हो । भिडियाको फिचरिङमा महेन्द्र […]

थप समाचार

छक्का पञ्जा २ को ट्रेलर रिलिज (भिडियो सहित)

काठमाडौँ, २२ भाद्र । असोज ११ गते प्रदर्शन मिति तय गरिएको चलचित्र छक्का पञ्जा २ को ट्रेलर रिलिज गरिएको छ । रेडियो अडियो र यूट्युवबाट एकसाथ बुधबार साँझ रिलिजपछि चलचित्रका कलाकार तथा निर्माण पक्षले एक कार्यक्रमको समेत गरेको थियो ।  कार्यक्रममा निर्माता तथा कलाकार दिपक राज गिरी, निर्माता तथा निर्देशक दिपा श्री निरौला, केदार घिमिरे, जीतु नेपाल, प्रियंका कार्की, वर्षा […]

थप समाचार
1 2 3 8