‘फेसबुकले बिग्रेकी’ तिज गित सार्वजनिक

पोखरा । नेपाली गीत संगीतलाई मध्यनजर गर्दै बिभिन्न तिजका गितहरु बजारमा भित्रीएका छन् । यहि क्रममा एउटा् मनोरञ्जनात्मक कमेडी तिज गित “फेसबुकले बिग्रेकी” बोलको आशा लाग्दो तिज गित सार्बजनिक भएको हो । बास्तबिक तिजको मौलिकता यस गीतमा पाउन सकिने उत्पादक टिमले जनाएको छ । तपाई हाम्रो समाजमा घटेका घटनाहरु यस गीतले बोलेको टिमले बताएको छ । गीतमा स्वर नारायण भट्टराई […]

थप समाचार

‘मैले मेरै बुढीलाई बुझ्नै सकिन’ तिज गीत सार्वजनिक (भिडियो सहित)

पोखरा । हतारमा बिहे गरेर पछुताएको पिँडा पोखीएको तिज गीत ‘मैले मेरै बुढीलाई बुझ्नै सकिन” सार्वजनिक भएको छ । गीतमा आफ्नी बुढी के कस्ती हो , आज सम्म बुझ्न नसकेका कुरा गीतमा बोलिएको छ । यता बुढाको बानीले बुढि पनि वाक्क परेको बताइएको छ । गीतमा जिवन सिग्देल र रमा राना मगरको आवाज छ भने किसान नेपालीका शब्दमा नारायण भट्टराईले लय […]

थप समाचार

कन्दरा ब्याण्ड पहिलोपटक अमेरिकामा

पोखरा । नेपालको लोकप्रिय पोखरेली सांगीतिक समूह ‘कन्दरा ब्याण्ड’ले पहिलो पटक अमेरिकाका विभिन्न सहरमा सांगीतिक प्रस्तुती दिने भएको छ । यसका लागि ब्याण्डको सात सदस्यीय टोली बुधबार अमेरिका प्रस्थान गरेको छ । यसअघि देश तथा विदेशका विभिन्न ठाउँमा कार्यक्रम गरिसकेको कन्दराले यो पटक अमेरिकाको वाशिन्टन डिसी, लस एन्जल्स, डल्लास, न्यूयोर्क लगायतका सहरमा एक महिने सांगीतिक यात्रा गर्ने ब्याण्डका गायक बिबेक […]

थप समाचार

अंग प्रर्दशन गुर्नलाई ग्लामर्स भन्न नमिल्ने : श्रेष्ठ

पोखरा । नेपाली चलचित्र मट्टी मालाबाट डेब्यु कलाकार संज्ञा श्रेष्ठले आबश्यकता अनुसार अंग प्रर्दशन गुर्नलाई ग्लामर्स भन्न नमिल्ने बताउँछिन् । ‘छोटा लुगा लगाउदैमा ग्लामर्स हुदैन’ उनले भनिन् । हालसम्म अविवाहित रहेकी उनले साइत जुरे विवाह हुने बताउँछिन् । विवाहको लागि प्रस्ताव आइरहेको भएपनि उनले हालसम्म स्विकार गरेकी भने छैनन् । सनराइज बैकमा कार्यरत रहेकी उनी फुटबल खेल तर्फ रुचि राख्छिन् […]

थप समाचार

शुक्रबार देखी चलचित्र “मनाङ्गे नानी” को प्रदर्शन

पोखरा । नेपाली कथानक चलचित्र “मनाङ्गे नानी” को शुक्रबारदेखी देशका बिभिन्न ठाउँमा रहेका चलचित्र घरहरुमा एकसाथ प्रदर्शन हुने भएको छ । शुभेच्छा फिल्म प्रोडक्शन प्रा.लिको ब्यानरमा बनेको चलचित्र मनाङ्गे नानीको तुल्सीपुर, नेपालगञ्ज, भैरहवा तथा पोखरा लगायत अन्य शहरहरुमा प्रर्दशन हुन लागेको पोखरामा बिहिबार आयाजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो । नायक भिम गुरुङ र नायिका शान्ति गुरुङको मुख्य अभिनय […]

थप समाचार
1 2 3 13