असोज ११ मा ‘छक्का पन्जा २’ र ‘कृ’ भिड्दै

एजेन्सी । २०७४ को सबैभन्दा ठूलो लडाई असोज ११ गते हुने संभावना प्रवल देखिएको छ किनकी यो मितिमा यस बर्षका दुई बहुप्रतिक्षित फिल्म एकसाथ हल छिर्ने अन्तिम तयारीमा जुटेका छन् । भदौ ८ गतेलाई रिलिज डेट लक गरिएको अनमोल केसी स्टारर फिल्म ‘कृ’ यो मिति छाडेर असोज ११ गते ‘छक्का पन्जा २’ सँग लड्ने लगभग फाइनल भएको स्रोत बताउँछ । […]

थप समाचार

के आउँदैछ ‘बाहुबली–३’ ?

एसएस राजमौलीको फिल्म ‘बाहुबली २’ भारतीय सिनेमाको सबैभन्दा बढी कमाई गर्ने फिल्म बनिसकेको छ । यो फिल्मले बक्स अफिसमा हर रेकर्ड ध्वस्त गर्दै इतिहास रचेको छ । फिल्मको रिलिजसँगै यसको सफलताको त सबैलाई आभास थियो तर अहिले सबैको मनमा एउटै प्रश्न उब्जिरहेको छ कि ‘के अब बाहुबलीको सफर सकिएको हो वा फेरी दर्शकहरुले ‘बाहुबली ३’ हेर्न पाउँछन् ?’ मिडिया रिपोर्ट्सको […]

थप समाचार

गगनको दिल रेलिनले चोरिन्

पोखरा, ८ जेठ । पहिलो बिग आइकन गगन पुनको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । आउँदै गरेको नयाँ एल्बममा समावेश गीत ‘तिम्रो दिल मेरो लागि’को भिडियो ‘संग्स्नेपाल’ले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । यो भिडियोमा गगन आफै फिचर छन् । उनलाई मोडल रेलिन पुनले भिडियोमा साथ दिएकी छन् । मुस्ताङको रमणीय दृश्यहरुमा कैद गरिएको भिडियोलाई धेरैले रुचाएका छन् […]

थप समाचार

बोल्ड हुँदै साम्राज्ञी

एजेन्सी । अनमोल केसी स्टारर फिल्म ’ड्रिम्स’ मा काम गरेपछि एकाएक स्टार बनेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको माग र चर्चा अहिले नेपाली फिल्ममा अन्य अभिनेत्रीहरुको भन्दा कम छैन । पहिलो फिल्मले नै नसोचेको सफलता दिलाएपछि साम्राज्ञीले अहिले आफू ’खाली छु र’ भन्ने महशुस समेत गर्न पाएकी छैनन् । बर्ष २०७२ मा आएको फिल्म ’ड्रिम्स’ पछि साम्राज्ञीका अन्य कुनै पनि फिल्म […]

थप समाचार

भट्टराई र क्षेत्रीको ‘यसरी लाएको माया’

पोखरा, २५ बैशाख । संचारकर्मी नारायण भट्टराई र कुशुम क्षेत्रीको लोक दोहोरी गीत ‘यसरी लाएको माया’ युट्युब मार्फत सार्बजानिक गरिएको छ । गीतमा गीतकार कमल अर्यालको शब्द सँगै गीतकार तथा गायक टेक नारायण चापागाईको लय सिर्जना रहेको छ । झण्डै आधा दर्जन गीतमा आवाज भरी सकेका नारायण भट्टराई तथा कुसुम छेत्रीको संयुक्त प्रस्तुतीको रुपमा बजार भित्रीएको यस गीतमा बिक्रम चौहानको […]

थप समाचार
1 8 9 10 11 12 13