चैत्र २६ गते शनिबार पोखरा रंगशालामा नेपथ्यको लाईभ प्रस्तुती हुने

पोखरा, २३ चैत / नेपालकै चर्चीत ब्याण्ड नेपथ्यको यही चैत्र २६ गते शनिबार पोखरा रंगशालामा हुने लाईभ प्रस्तुतीःको तयारी पूरा भएको छ । पर्यटकिय नगरी पोखरामा फेरी उठ्ने छ नेपाल नामक इभेण्टको दोश्रो संस्करणको अन्तिम तयारी पुरा भएको कार्यक्रम संयोजक विकेस कायस्थले बताए । सामुदायिक बिद्यालयको सहयोगार्थ हुने उक्त कार्यक्रम शनिबार वेलुका २ घण्टा पोखरा रंगशालामा संचालन हुने भएको कायस्थले […]

थप समाचार

जीवन कार्कीको ‘निलो निलो सागर’ विमोचन

पोखरा, १५ चैत्र /गायक जीवन कार्की अथकको नयाँ लोक पप गीत ‘निलो निलो सागर’ गीतको म्युजिक भिडियो मंगलबार पोखरामा विमोचन गरिएको छ । गीतको म्युजिक भिडियो गायक तथा संगीतकार रामभक्त जोजीजुले एक समारोहकाबीच गरे । उत्कृष्ट म्युजिक क्रियसन प्रालिको प्रस्तुतीमा आएको गीतमा संगीत दिपक शर्माले भरेका छन् । गीतको रचना जीवन कार्कीले गरेका हुन् । आवाज कार्की सँगै रिता खड्काले […]

थप समाचार

नीताले तोकिन् आफ्नो रेट १० लाख !

अभिनेत्री नीता ढुङ्गाना शनिबार राजधानीमा आयोजित फिल्म ’निर्भय’को प्रचारात्मक कार्यक्रमका केहि फरक रुपमा प्रस्तुत भईन् । मिडियाकर्मीमाझ खुलेर प्रस्तुत भईन् । चैत्र ११ मा रिलिजको क्रममा रहेको फिल्मको बारेमासँगै केहि व्याक्तिगत कुरा पनि नीताले मिडियामाझ पोखिन् । ’निर्भय’मा निकै मेहनत गरेको र राम्रो काम गरेकोले दर्शकको साथ पाउने आशा व्यक्त गरेकी नीताले यो फिल्मलाई पछिल्लो पटक आफुले निकै आशाको नजरबाट […]

थप समाचार

दिपक दीपाको ’छक्का पञ्जा फेरी’ , काम गर्न मानिनन् साम्राज्ञीले

बर्ष २०७३ को सर्वा्धिक कलेक्सनको रेकर्ड राखेको फिल्म ’छक्का पञ्जा’को सिक्वेलको रुपमा ’छक्का पञ्जा फेरी’ बन्ने भएको छ । केहि दिन पहिले नै निर्माता दिपकराज गिरी अनि निर्देशक दीपाश्री निरौलाले यो कुराको पुष्टी गरिसकेका छन् । यो बीचमा फिल्मको लागी ’ड्रिम्स’ डेब्यू गर्ल साम्राज्ञ राज्यलक्ष्मी शाहलाई लिनको लागी दिपकदीपाले अफर गरेको चर्चा चल्यो । अब भने यो फिल्ममा साम्राज्ञी नरहने […]

थप समाचार
1 9 10 11 12