रिमझिमको विशेष सांगीतिक साँझमा दर्शकको ओइरो

पोखरा २४, फागुन । पोखरा बिरौटाको रिमझिम दोहोरी साँझ तथा रेष्टुरेन्टमा विशेष सांगीतिक साँझ चलिरहेको छ । दोहोरी साँझले दोस्रो वार्षिकोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरेको हो । फागुन २० गते बाट सुरु भएको विशेष साँगीतिक साँझ फागुन २८ गतेसम्म जारी रहनेछ । राष्ट्रिय तथा स्थानिय कलाकारको सहभागिता रहेको विशेष साँगीतिक साँझमा दोहोरीको मज्जा लिन पुग्ने ग्राहकको संख्या बढ्दै गएको कार्यक्रम […]

थप समाचार

समिभन्ज्याङको विषयमा गीतको छायाङ्कन

लमजुङ २४ फागुन । लमजुङको समिभन्ज्याङको विषयमा तयार पारिएको गीतको म्युजिक भिडियोको छायाङ्कन कार्य सम्पन्न भएको छ । साविकको समिभन्ज्याङ गाविस र हालको मन्ध्य नेपाल नगरपालिकाको वडा नं. ८ र ९ का विभिन्न ठाउँ, संस्कृति, परम्परा र जनजीवनलाई समेटेर ३ दिनसम्म छायाङकन गरिएको भिडियोको निर्देशन सुरज गुरुङले गरेका हुन् । ‘उद्वेलन’ नामक गजल सङ्ग्रह प्रकाशनको तयारी गरिरहेका साहित्यकार गुरुङले यसअघि […]

थप समाचार

सविनको प्रेम नशामा लठ्ठै नम्रता !

भनिन्छ माया प्रेम भन्ने कुराबाट कोहि पनि अछुतो रहँदैन् । हरेक मान्छे जन्मिँदादेखि मृत्यूपर्यन्त कहिँ न कतै माया प्रेममा जोडिन्छ । अझ युवापुस्तामा त प्रेमको नशा यस्तो हुन्छ, जसमा डुबेपछि बाहिर निस्किन सायदैलाई सहज होला । हो यहि प्रकारको प्रेमिल नशामा चुर्लुम्म डुबेका छन् अभिनेता सविन श्रेष्ठ र अभिनेत्री नम्रता योगी । प्रसंग हो छायांकनको क्रममा रहेको फिल्म ’नशा’को । […]

थप समाचार

सामुदायिक बिद्यालयको सहयोगार्थ पोखरामा नेपथ्य

पोखरा, २३ फागुन । सामुदायिक बिद्यालयको सहयोगार्थ फेरी उठ्ने छ नेपाल नामक इभेण्टको दोश्रो संस्करण पोखरामा हुने भएको छ । उक्त ईभेण्ट मार्फत नेपालकै चर्चीत ब्याण्ड नेपथ्यले आउदो ८ अप्रिल अर्थात चैत्र २६ गते शनिबार पोखरा रंगशालामा लाईभ प्रस्तुती गर्ने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । कास्की ल्वाङघलेलको गौरी शंकर मनिलाल उच्च मावि र कास्कीकै सल्यान […]

थप समाचार
1 10 11 12