‘तिमीसँग’ चैत २३ मा

एजेन्सी । ‘ड्रिम्स’ फिल्मबाट नेपाली रजतपटमा भित्रिएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले संख्यात्मक हिसाबले धेरै फिल्म गरेकी छैनन् । यसै वर्ष उनी अभिनीत दोस्रो फिल्म ‘ए मेरो हजुर २’ रिलिज भएको थियो । लगातार आफू अभिनीत फिल्म बक्सअफिसमा हिट साबित हुँदा अहिले उनी ‘डिमाण्डेड’ अभिनेत्रीको लिस्टमा परेकी छिन् । उनकै कारण फिल्म हिट हुने आँकलन गर्ने गरिन्छ । यसैविच साम्राज्ञी अभिनीत […]

थप समाचार

राष्ट्रिय नाटक महोत्सवमा ‘एन्टिगोनी’ मञ्चन

पोखरा, १० चैत्र । पोखरामा आयोजित राष्ट्रिय नाटक महोत्सवमा शनिबार आमन्त्रित नाटक एन्टिगोनी मञ्चन भयो । प्राचिन ग्रीसेली नाटककार सोफोक्लिजद्धारा इशापूर्व ४४१ ताका थेविजका नाटकहरु अन्र्तगत लेखिएको यो नाटकले दर्शकको नयाँ टेस्ट प्रदान ग¥यो । संसार प्रसिद्ध दुःखान्त नाटकहरु मध्येको एक अनुपम उदाहरण मानिने यो नाटकमा अभिनय गरेका कलाकारको जोश दर्शकको लागि रुचिकर बन्यो । नाटकलाई व्यवस्थित र रोचक बनाउन […]

थप समाचार

गन्धर्व नाटकघरमा अर्जेन्टिनाको मान्द्रागोरा सर्कस

पोखरा, २६ फागुन । पोखरा थिएटरको गन्धर्व नाटकघरमा शनिबार अर्जेन्टिनाको मान्द्रागोरा सर्कस देखाइयो । विना डाइलग देखाइएको यो सर्कसले उपस्थित दर्शकको मन जित्यो । अर्जेन्टिनाका कलाकार मारियाना सिल्भा र जुन क्रिउज वार्कामोन्टको कुशल अभिनयले सर्कस हेर्ने दर्शकको ध्यान सजिलै खिच्यो । उनीहरुले शरिरलाई आवश्यकता अनुसार कसरी कन्टोल गर्न सकिन्छ भन्ने कुरा प्रस्तुती मार्फत देखाए । हेर्दा अत्यन्त कठिन लाग्ने मुम्मेन्ट […]

थप समाचार

मुकेशको प्रेममा करिश्मा

काठमाडौं, २५ फागुन । सदावहार सुन्दरी नायिका करिश्मा मानन्धर अभिनीत नयाँ फिल्म ‘हिरोज’ को ट्रेलर सार्वजनिक भईसकेको छ । राजधानीमा कलाकार र निर्माण टिमको उपस्थितिमा रोमान्टिक र एक्सन ड्रामा मिश्रित कलरफुल ट्रेलर सार्वजनिक गरिएको हो । चैत २३ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्ममा करिश्माको जोडी अभिनेता मुकेश ढकालसँग बाँधिएको छ । अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको फिल्ममा जयकिसन बस्नेत, […]

थप समाचार

‘गाजा बाजा’ पारिवारिक फिल्म : निर्देशक पाण्डे

एजेन्सी, २२ फागुन । यही फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘गाजा बाजा’ को टिम यतिबेला मोफसल दौडमा निस्केको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा पोखराबाट यसको प्रचार-प्रसार सुरु गरिएको हो । निर्देशक गणेशदेव पाण्डे, अभिनेता अमर सुवेदी, रबिन थापालगायत अहिले मोफसलमा छन् । शनिबार पोखरा र आईतबार बुटबल, नारायणघाट र हेटौंडामा यो फिल्मको पत्रकार भेटघाट गरियो । […]

थप समाचार
1 2 3 4 13