‘गाजा बाजा’ पारिवारिक फिल्म : निर्देशक पाण्डे

एजेन्सी, २२ फागुन । यही फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘गाजा बाजा’ को टिम यतिबेला मोफसल दौडमा निस्केको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा पोखराबाट यसको प्रचार-प्रसार सुरु गरिएको हो । निर्देशक गणेशदेव पाण्डे, अभिनेता अमर सुवेदी, रबिन थापालगायत अहिले मोफसलमा छन् । शनिबार पोखरा र आईतबार बुटबल, नारायणघाट र हेटौंडामा यो फिल्मको पत्रकार भेटघाट गरियो । […]

थप समाचार

केकी अधिकारीलाई ‘लाग्छ शून्य आजकल’

पोखरा, १६ फागुन । पर्यटकिय नगरी पोखरा र इलामको चियाबारीमा छायाङ्कन गरिएको तथा नेपाली चलचित्रकी चर्चित अभिनेतृ केकी अधिकारी र एन. जे. सागर शाहले अभिनय गरेका ‘लाग्छ शुन्य आजकल’ सार्वजनिक गरिएकोे छ । कास्कीको ह्याङ्जाकोटका शिव गुरुङको ‘लाग्छ शून्य आजकल’ शीर्षकको आधुनिक गीतलाई हाईलाईट्स नेपालले युटुव मार्फत मंगलबारदेखि विश्वव्यापी रुपमा सार्वजनिक गरेको हो । अमेरिकामा व्यवसाय गर्दै आएका गुरुङले नेपालको […]

थप समाचार

माओत्से १८ वर्ष पछि ‘माछे’ बनेर देखिए

पोखरा १० फागुन । एक हातमा जाल लिएर, साइडमा पेरुङ्गो भिर्दै ‘माछे’ को गेटअपमा जब माओत्से गुरुङ रंगमञ्चमा देखिन्छन् । दर्शकको ध्यान उनीतर्फ खिचिन्छ । कहिले चलचित्रको पर्दामा, कहिले म्युजिक भिडियोमा, यसरीनै रगंमञ्चमा पनि पटक–पटक देखिएर अधिकांश माझ परिचित बनिसकेकाले माओत्सेप्रति दर्शकको आशा हुनु स्वभिाविकनै हो । ‘ओ हो माओत्से पनि रहेछन्, पक्कै नाटक राम्रै हुनुपर्छ’ केहि दर्शकले मुख खोलिहाल्छन् […]

थप समाचार

अभिनयको भोक मेट्न चाहन्छु : सिमा गुरुङ

पोखरा, ९ फागुन । पोखरामा मञ्चन भइरहेको नाटक सिरुमारानीको मुख्य पात्र सिरुको वास्तविक नाम सिमा गुरुङ हो । पोखराको टुडिखेलमा जन्मिएकी उनी हाल पोखरा लामाचौरमा बस्छिन् । उनलाई रंगमञ्चसम्म ल्याउने कार्य माओत्से गुरुङले गरे । कलाकारको रुपमा उनी पोखरा थिएटरमा आइपुगिन् । उनलाई सुरुमा सुन्दरीको भुमिका दिने तयारी थियो । तर उनीमाथी थिएटरको विश्वास बढ्यो । फलस्वरुप मुख्य भुमिकामा उनी […]

थप समाचार

गौरव र अनुको ‘पसिना’ ट्रेलर रिलिज

एजेन्सी । ‘साइँला’ उर्फ गौरव पहारी र नायिका अनु शाह स्टारर फिल्म ‘पसिना’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । श्रमिकहरुको पीडा बोल्ने फिल्मको ट्रेलर रिलिज सँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । निर्देशक आर.वि. खत्री ‘शरद’ ले ‘पसिना’ मजदुर दिवसको अवसर पारेर वर्ष २०७५ को बैशाख १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिए । फिल्ममा शान्ता ढकाल र […]

थप समाचार
1 2 3 4 5 13