तिहारको चिल्लो र गुलियोबाट स्वास्थ्य कसरी जोगाउने ? यस्ता छन् १२ उपाय

१. तिहारमा हामीले पकाउने सेल, रोटी, फिनी, अर्सा, अनारसा, झिलंगी आदि घ्यू वा तेलमा पकाउने भएकोले त्यसमा स्वभावतः चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ । चिल्लो तथा गुलियोले कोलेस्टेरोल बढाउँछ । रक्तचाप, मधुमेह र अम्लपित्त आदिको वृद्धि गर्छ । तसर्थ अघिपछिको तुलनामा एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस् भनेर सतर्क रहनुहोला। २. तेलमा पकाएका खानेकुरा गरिष्ठ हुने भएकोले पचाउन गाह्रो हुन्छ तसर्थ […]

थप समाचार

बल्ल स्वीकृत भयो स्वास्थ्य बीमा ऐन

काठमाडौं, २५ असोज । लामो कसरतपछि जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा बीमामार्फत उपलब्ध गराउन बनेको स्वास्थ्य बीमा विधेयक स्वीकृत भएको छ । विसं २०६८ देखि स्वास्थ्य बीमा ऐनको मस्यौदा गर्ने प्रयास सफल भएको छ । यसअघि पटकपटकको अवरोधका कारण बन्ने बाटो खुलेको थिएन । संसद्को मंगलबार बसेको बैठकले सबै नेपालीलाई बीमामार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने विधेयक स्वीकृत गरेको छ । नेपालको […]

थप समाचार

म न कवी हुँ, न साहित्यकार (कविता)

*** कविता *** === म न कवी हुँ, न साहित्यकार === – डिल्लीराम गिरी ( अश्रु ) म न कवी हुँ, न साहित्यकार । खरानी बन्ने चित्ताको हुँ, घार ।। न म कसि लगाउने, सुनको हुँ, हार ।।। सके पुरा गर्छु, जो छ अभिभारा । फूलेका कोपिलालाई, गर्नु सहारा ।। यही विन्ती गर्छु, सबलाई नमस्कार ।।। संसार के हो मैले, बुझन […]

थप समाचार

मदनको भण्डारीको ‘छातीका घाउ’ बजारमा

पोखरा, ३ असोज । साहित्यकार मदन भण्डारीको पहिलो उपन्यास ‘छातीका घाउ’ बजारमा आएको छ । उपन्यासको संस्कृतिकर्मी तथा कवि तीर्थ श्रेष्ठले मङ्गलबार पोखरामा साहित्य शृङ्खलाले आयोजना गरेको कार्यक्रममा लोकार्पण गर्नुभयो । शृङ्खलाका संयोजक यादवराज उपाध्यायको अध्यक्षतामा भएको कार्यव्रmममा कवि श्रेष्ठले सिद्धान्तको घेरामा मात्र बाँचेर जीवनलाई न्याय गर्न नसकिने बताउनुभयो । ‘जीवनका उतारचढावका यथार्थलाई कुनै एउटा वाद वा सिद्धान्तले सम्बोधन गर्न […]

थप समाचार

आइफोन एट, एट प्लस र आइफोन टेन सार्वजनिक, के के छ त फिचर !

एप्पलले आइफोन एट र आइफोन एट प्लससँगै आइफोन एक्स पनि सार्वजनिक गरेको छ । जसलाई आइफोन टेन भनिन्छ । आइफोन टेनमा फेस आइडी राखिएको छ । फोनको अगाडिको क्यामेराले प्रयोगकर्ताको फेस स्क्यान गरी फेस आइडी तयार गर्दछ । ५ दशमलव ८ इञ्चको ओएलइडी डिस्प्ले भएको आइफोन टेनको डिस्प्लेलाई सुपर रेटिना डिस्प्ले भनिन्छ। यसले एचडिआरसमेत सपोर्ट गर्छ। यसको सुरुवाती मूल्य ९९९ […]

थप समाचार
1 2 3 5