म न कवी हुँ, न साहित्यकार (कविता)

*** कविता *** === म न कवी हुँ, न साहित्यकार === – डिल्लीराम गिरी ( अश्रु ) म न कवी हुँ, न साहित्यकार । खरानी बन्ने चित्ताको हुँ, घार ।। न म कसि लगाउने, सुनको हुँ, हार ।।। सके पुरा गर्छु, जो छ अभिभारा । फूलेका कोपिलालाई, गर्नु सहारा ।। यही विन्ती गर्छु, सबलाई नमस्कार ।।। संसार के हो मैले, बुझन […]

थप समाचार

मदनको भण्डारीको ‘छातीका घाउ’ बजारमा

पोखरा, ३ असोज । साहित्यकार मदन भण्डारीको पहिलो उपन्यास ‘छातीका घाउ’ बजारमा आएको छ । उपन्यासको संस्कृतिकर्मी तथा कवि तीर्थ श्रेष्ठले मङ्गलबार पोखरामा साहित्य शृङ्खलाले आयोजना गरेको कार्यक्रममा लोकार्पण गर्नुभयो । शृङ्खलाका संयोजक यादवराज उपाध्यायको अध्यक्षतामा भएको कार्यव्रmममा कवि श्रेष्ठले सिद्धान्तको घेरामा मात्र बाँचेर जीवनलाई न्याय गर्न नसकिने बताउनुभयो । ‘जीवनका उतारचढावका यथार्थलाई कुनै एउटा वाद वा सिद्धान्तले सम्बोधन गर्न […]

थप समाचार

बस्ती भयो बगर -कविता

***  कविता  *** भयो बगर, बस्ती भयो बगर, बस्ने खाने ठेगान छैन, राहतमा ढिलो नगर । माच्छापुच्छ्रे गाउँपालिका वडा नँ.पांचमा बाढिआयो खहरेको हेर मध्यरातमा । तीन दिन अघि पैरो गैइ, थुनियछ खोला रातको बेला घर भित्रको झिक्न नपाइ झोला । बस्तु भाउ,बाख्रा पाठा, कुखुरा नि थिए प्रकृतिले एकै छिनमा कठै पुरिदिय । खहरेको ठाडो खोला, ढुङा ल्यायो ठुला गाडी हिड्ने दुइ ओटा बगाइ लग्यो पुल । […]

थप समाचार

गजल सन्ध्याको अध्यक्षमा सुवेदी निर्वाचित

पोखरा, ११ असार । गजल सन्ध्या पोखराको १० औं अधिवेशन तथा १४ औं साधारणसभाले अमृत सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा मोहन भण्डारी, सचिवमा वसन्त विनोद, कोषाध्यक्षमा रीता लामिछाने र सहसचिवमा मिर्मिसा पराजुली छन् । समितिका सदस्यमा गीता पहारी, त्रुपक, अर्जुन नेपाल र हिक्मत केसी छन् । समितिको बैठकले गौरी तमु, केआर ढकाल र महेश्वर […]

थप समाचार

मलाई गोर्खाली हुन मन लागेको छ ।

मलाई गोर्खाली हुन मन लागेको छ । ***** कविता ***** राजाराम शाही, पोखरा– ५, जिरो किमी ओ ! ड्याज ! तिमी मात्र चिरिच्याट्ट ढाका टोपी र दौरामा सजिएर छेवैमा चौवन्दी चोलीमा प्रियसीको हात समाई एक्लै–एक्लै स्वतन्त्रताको गित गाईरहेछौ खै ! देऊ न ड्याज मलाई पनि एकजोडा टोपी र दौरा । खै ! देऊ न मलाई पनि, माटोको गन्धले निथ्रुक्कै भिजेका […]

थप समाचार
1 2