मलाई गोर्खाली हुन मन लागेको छ ।

मलाई गोर्खाली हुन मन लागेको छ । ***** कविता ***** राजाराम शाही, पोखरा– ५, जिरो किमी ओ ! ड्याज ! तिमी मात्र चिरिच्याट्ट ढाका टोपी र दौरामा सजिएर छेवैमा चौवन्दी चोलीमा प्रियसीको हात समाई एक्लै–एक्लै स्वतन्त्रताको गित गाईरहेछौ खै ! देऊ न ड्याज मलाई पनि एकजोडा टोपी र दौरा । खै ! देऊ न मलाई पनि, माटोको गन्धले निथ्रुक्कै भिजेका […]

थप समाचार

कविताको फरक स्वाद चखाउन पोखरामा कन्सर्ट

पोखरा, २३ चैत/कवि र कवितालाई व्यावसायिकता दिँदै पोखरेली पारखीलाई फरक स्वाद चखाउन कविता कन्सर्ट हुने भएको छ । ‘नयाँ वर्षको सुरुवात सिर्जनशील कामबाट’ भन्ने उद्घोषका साथ पब्लिक इभेन्टले पोखरामा दोस्रो कविता कन्सर्ट गर्न लागेको हो । साहित्यकै जेठो विधा कवितालाई व्यावसायिकता दिँदै कविलाई प्रोत्साहन र सम्मान गर्न पब्लिक इभेन्टले दोस्रो पटक कविता कन्सर्ट गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी […]

थप समाचार

अक्षरयात्रा प्रतिभा पुरस्कार सुरज उपाध्यायलाई दिइने

पोखरा, चैत ८ । यस वर्षको ‘अक्षरयात्रा प्रतिभा पुरस्कार’ युवा साहित्यकार सुरज उपाध्यायलाई दिइने भएको छ । गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा हरेक महिनाको तेस्रो शनिबार पोखराबाट सञ्चालित साहित्यिक अभियान अक्षरयात्रामा सव्रिmय रुपमा सहभागी भई नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिएको भन्दै उपाध्यायलाई सो पुरस्कार दिन लागिएको बताइएको छ । स्याङ्जाको आरुखर्कमा जन्मेर डेढ दशकदेखि पोखरामा रही साहित्य सिर्जनामा सक्रिय […]

थप समाचार
1 2