बस्ती भयो बगर -कविता

***  कविता  *** भयो बगर, बस्ती भयो बगर, बस्ने खाने ठेगान छैन, राहतमा ढिलो नगर । माच्छापुच्छ्रे गाउँपालिका वडा नँ.पांचमा बाढिआयो खहरेको हेर मध्यरातमा । तीन दिन अघि पैरो गैइ, थुनियछ खोला रातको बेला घर भित्रको झिक्न नपाइ झोला । बस्तु भाउ,बाख्रा पाठा, कुखुरा नि थिए प्रकृतिले एकै छिनमा कठै पुरिदिय । खहरेको ठाडो खोला, ढुङा ल्यायो ठुला गाडी हिड्ने दुइ ओटा बगाइ लग्यो पुल । […]

थप समाचार

गजल सन्ध्याको अध्यक्षमा सुवेदी निर्वाचित

पोखरा, ११ असार । गजल सन्ध्या पोखराको १० औं अधिवेशन तथा १४ औं साधारणसभाले अमृत सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा मोहन भण्डारी, सचिवमा वसन्त विनोद, कोषाध्यक्षमा रीता लामिछाने र सहसचिवमा मिर्मिसा पराजुली छन् । समितिका सदस्यमा गीता पहारी, त्रुपक, अर्जुन नेपाल र हिक्मत केसी छन् । समितिको बैठकले गौरी तमु, केआर ढकाल र महेश्वर […]

थप समाचार

फेसबुकमा थपियो नयाँ फिचर

पोखरा, १ असार । फेसबुकमा नयाँ फिचर थप भएको छ । अब फेसबुकमा कमेन्ट गर्दा जिआइएफ पिक्चर पनि राख्न मिल्ने भएको छ । महिनौं लामो परीक्षणपछि सामाजिक सञ्जाल फेसबुकले जिआइएफ कमेन्टमा राख्न मिल्ने घोषणा गरेको हो । यो सेवा बिहीबारदेखि सुरु भएको हो । अब जो कोहीले पनि फेसबुक कमेन्टमा जिआइएफ बटनको प्रयोग गरी जिआइएफ पिक्चर राख्न सक्नेछन् । फेसबुक […]

थप समाचार

युरिक एसिड : कारण, लक्षण र उपाय सहितको जानकारी

नेपालमा युरिक एसिडले सताएका मानिसहरु दिन प्रतिदिन बड्दो क्रममा रहेका छन् । बढ्नुका कारण यसको बारेमा जानकारी नहुनु, स्वास्थ्यमा हेलचक्र्याई गर्नु नै मुख्य कारण रहेको छ । युरिक एसिड के हो, युरिक एसिड लाग्नुका कारण के–के हुन्, यसका लक्षण के हुन्, यसबाट कसरि बच्न सकिन्छ भन्ने विषयमा सिनियर स्वास्थ्यकर्मी, Community Medical Assistant तथा नेपाल औषधि व्यवसायी संघ गण्डकी अञ्चलका महासचिव […]

थप समाचार

आँखा फर्फराउनुका डरलाग्दा र शुभ संकेत

हाम्रो समाजमा आँखा फर्फराउनुलाई शुभ र अशुभ संकेतका रुपमा हेरिन्छ । यस विषयमा केही अध्ययन पनि भएका छन् । जसबाट २३ वटा बुँदामा शुभ र अशुभ संकेत पत्ता लागेका छन् । तपाईको जीवनमा पनि भविष्यको घटनालाई संकेत गर्ने कडीका रुपमा आँखा फर्फराउने लिइएको होला । त्यसकारण कुन आँखा फर्फराउँदा के हुन्छ थप जानकारी लिनुस्ः 1) यदि महिलाको दायाँ आँखा फर्फराएमा […]

थप समाचार
1 2 3 4 5 6