आइफोन एट, एट प्लस र आइफोन टेन सार्वजनिक, के के छ त फिचर !

एप्पलले आइफोन एट र आइफोन एट प्लससँगै आइफोन एक्स पनि सार्वजनिक गरेको छ । जसलाई आइफोन टेन भनिन्छ । आइफोन टेनमा फेस आइडी राखिएको छ । फोनको अगाडिको क्यामेराले प्रयोगकर्ताको फेस स्क्यान गरी फेस आइडी तयार गर्दछ । ५ दशमलव ८ इञ्चको ओएलइडी डिस्प्ले भएको आइफोन टेनको डिस्प्लेलाई सुपर रेटिना डिस्प्ले भनिन्छ। यसले एचडिआरसमेत सपोर्ट गर्छ। यसको सुरुवाती मूल्य ९९९ […]

थप समाचार

यामाहा फेसिनोको डिजाइन र मेकानिक्समा अपडेट

काठमाडौं, २७ भदौ । यामाहाको स्कुटर फेसिनोको डिजाइन र मेकानिक्समा सुधार र अपडेट गरेको छ । स्कुटरमा ड्युअल टोन एक्सटेरियरले गर्दा नयाँ यामाहा फेसिनो थप आकर्षक बनेको कम्पनिले जनाएको छ । फेसिनो अब ब्लेन्डिङ ब्लु, फ्युसन रेड, युनाइट ह्वाइट र मिङ्गलिङ स्यान गरी चार आकर्षक ड्युल टोन कलरमा नेपाली बजारमा उपलब्ध हुनेछ । नयाँ यामाहा फेसिनोको मूल्य १ लाख ९४ […]

थप समाचार

फेसबुकमा थपियो नयाँ फिचर

पोखरा, १ असार । फेसबुकमा नयाँ फिचर थप भएको छ । अब फेसबुकमा कमेन्ट गर्दा जिआइएफ पिक्चर पनि राख्न मिल्ने भएको छ । महिनौं लामो परीक्षणपछि सामाजिक सञ्जाल फेसबुकले जिआइएफ कमेन्टमा राख्न मिल्ने घोषणा गरेको हो । यो सेवा बिहीबारदेखि सुरु भएको हो । अब जो कोहीले पनि फेसबुक कमेन्टमा जिआइएफ बटनको प्रयोग गरी जिआइएफ पिक्चर राख्न सक्नेछन् । फेसबुक […]

थप समाचार

वैशाख १५ पछि सबै केवल टिभी डिजिटल हुनै पर्ने

काठमाडौं, चैत २४ । सरकारले वैशाख १५ गतेपछि सबै केवल टिभी डिजिटल स्वरुपमा मात्र चल्न पाउने बताएको छ । प्रविधि पत्रकार मञ्चले गरेको कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले वैशाख १६ गतेदेखि कुनै पनि हालतमा एनालग केवल टीभी सञ्चालन हुन नदिने बताएका हुन् । नयाँ प्रविधिको नियमन गर्न समस्या भैरहेकोले प्रविधि व्यवस्थापन नियमन गर्न छुट्टै संयन्त्र बनाइने उहाँले बताए । […]

थप समाचार

हुण्डाइ ग्राण्ड आइटेनको नयाँ मोडेल पोखरामा

पोखरा १७ चैत्र । नेपालको लागि हुण्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नयाँ मोडलको ग्राण्ड आइटेन गाडी सार्वजनिक गरेको छ । हुण्डाईकालागि गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता एल.आई. मोटर्स प्रालि बुद्धचोक पोखरा सो रुमबाट एक कार्यक्रमका बीच बिहीबार ‘२०१७ ग्राण्ड आइटेन’ सार्वजनिक गरिएको हो । कम्पनीका अध्यक्ष गणेश बहादुर श्रेष्ठ तथा कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उक्त गाडी सार्वजनिक गरेका हुन् […]

थप समाचार