महानगरले कर घटाएन भने बोर्ड बैठकमै टेबुल ठोक्छु : प्रजू

पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उमेद्वार रवीन्द्रबहादुर प्रजूले पोखरा महानगरपालिकाले बढाएको कर नघटाएमा बोर्ड बैठकमा टेबुल ठोकेरै भएपनि कर घटाएरै छोड्ने प्रतिवद्धता गरेका छन् । करको दर होइन दायरा बढाउने हो तर त्यसको विरुद्धमा पोखरा महानगरपालिकाले नगरवासीको ढाडै सेक्ने गरी कर बढाएको छ । त्यसबाट उद्योगी व्यवसायी साथीहरु अझ बढी समस्यामा पर्नुभएको छ – मतदाता उद्योगी व्यवसायीसँगको […]

थप समाचार

नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

नवलपरासी । पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन् । सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र सीमा बल एसएसबी झुलनीपुरले सीमास्तम्भ सङ्ख्या ४९९ देखि ५०० स्तम्भ सङ्ख्यासम्म संयुक्त गस्ती गरेकोे सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी प्रसौनीले जनाएको छ सशस्त्र प्रहरी नायब निरीक्षक विश्वजित खवासको नेतृवमा […]

थप समाचार

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रु मर्कामा, कृषकहरु निराश

बेनी । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् । बाढीपहिरोका कारण हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक विभिन्न ठाउँमा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका हुन् । म्याग्दी अन्नपूर्ण गाउँपालिका–३ दानास्थित रुप्से खण्ड तथा मुस्ताङ थासाङ गाउँपालिका –३ लेते र ४ घासाँ गरी १५ ठाउँमा पहिरोले सडक बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द […]

थप समाचार

वैदेशिक रोजगारीका सबै सूचना अब अनलाईनमा

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा गएका व्यक्तिका विवरण तथा तथ्याङ्क राख्न ‘एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली’ सञ्चालनमा ल्याएको छ । सूचना र सेवालाई प्रविधिमैत्री ढङ्गले सहज, सुलभ र गुणस्तरीय तरिकाले सरोकारवाला निकाय तथा व्यक्तिहरुसमक्ष पु¥याई वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन एकीकृत सूचना प्रणाली लागू गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यस प्रणालीले वैदेशिक […]

थप समाचार

दोस्रो अलि मियाँ स्मृति फुटबल प्रतियोगिता हुने

पोखरा। लोककवि अलि मियाँको सम्झनामा पोखरामा दोस्रो अलि मियाँ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । नेपाल मुस्लिम युवा समितिले प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा करिब ४५ टिम सहभागि हुने अनुमान गरिएको छ । पोखरा महानगरपालिका वडा नं –१३ संगमटोल माछापोखरीस्थित खेल मैदानमा असोज १४ गतेदेखि शुरु हुने प्रतियोगिता २० गतेसम्म चल्नेछ। यसवर्ष पनि प्रतियोगिता […]

थप समाचार
1 2 3 311