देउसी भैलो खेली ‘हाम्रो पोखरा’ समूहले गर्यो वृद्धवृद्धालाई सहयोग

पोखरा । वर्तमान समयमा सामाजिक संजाल प्रयोग कर्ताहरुपनि संजाल मार्फतनै सामाजिक सेवामा समर्पित हुदै आएका छन् । अझ सामाजिक संजालहरु मध्ये पनि फेसबुक बढी प्रचलित माध्यम भएको छ । फेसबुकबाट नै विभिन्न ग्रुप खोली अहिले आवश्यक परेको ठाउमा सहयोग गर्ने क्रम बढ्दो छ । यसैबीच हाम्रो पोखरा नामक फेसबुक गु्रपले पनि पोखरामा रहेको एक वृद्धाआश्रमका आमा बुवाहरुलाई सहयोग गरेको छ […]

थप समाचार

पोखरा महोत्सव पुष २७ गतेदेखि, तयारी तिब्र

पोखरा । आगामी पुसको २७ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने नवौ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र गतिमा अगाडी वढेको छ । नवौ पोखरा महोत्सवलाई भब्य र सभ्य रुपमा सफल बनाउनका लागी क्लवले शनिवार विभिन्न उपसमिती गरी सल्लाहकारहरु समेत चयन गरेको छ । क्लवका अध्यक्ष लालकाली गुरुङको संयोजकत्वमा महोत्सव मुल आयोजक कमिटी रहने गरी ४१ वटा […]

थप समाचार

बृहत पोखरा सफाई अभियानमा पोखरेलीको सक्रियता

पोखरा । पोखरामा जारी बृहत सफाई अभियानमा पोखरेली जनसमुदायको सक्रियताकासाथ सहभागिता रहदै आएको छ । यसै अन्तर्गत शनिबार १२९औं श्रृंखला पोखरा–५ जिरो किमी फिर्केदेखि पोखरा ६ र ७ को सिमाना बुलौदी खोलासम्म झण्डै १० टन फोहोर मैला संकलन गर्दै उल्लेख्य सहभागिता सहित सम्पन्न भएको छ । हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ संचालित यस पटकको सफाई अभियानमा […]

थप समाचार

लेकसाइडका भित्री गल्लीलाई नामाकरण सहित नम्बरिङ गरिने

पोखरा । लेकसाइडका भित्री गल्लीलाई नामाकरण सहित नम्बरिङ गरिने भएको छ । अहिले होटल र रेस्टुरेन्टका नाममा रहेका ती गल्लीभित्र प्रवेश गर्दा पाहुना झुक्किने गरेकोले नम्बर सहित नामाकरणको तयारी भएको हो । अहिले कतिपय गल्ली नामाकरण भएपनि केहीको छैन । पोखरा पर्यटन परिषद (पिटिसी)ले पोखरा महानगरपालिका–६ वडासँग सहकार्य गर्दै तिहारभित्रै ती सबै गल्लीलाई भिन्दाभिन्दै नम्बर दिने निर्णय गरेको परिषद अध्यक्ष […]

थप समाचार

अहिलेको सरकारले जनतालाई निराशामात्रै दिएको छ : रवीन्द्र मिश्र

पोखरा । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले अहिलेको सरकारले जनतामा घोर निराशाको प्रवाह गरेको बताएका छन् । साझा विवेकशील पार्टीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मिश्रले यति शक्तिशाली सरकारले यस्तो व्यवहार देखाउनु विडम्वना भएको प्रतिक्रिया दिए । पत्रकार सम्मेलनमा बोल्दै मिश्रले पुरै अधिकारसम्पन्न सरकार हुँदा पनि अरुलाई दोष दिएर आफुहरुले केहि गर्न नसकेको बताउनु सरकारको लज्जास्पद व्यवहार भएको […]

थप समाचार
1 2 3 4 315