पोखरामा प्यारापिटसहितको फुटबल मैदान, ३५ करोडको सम्झौतामा हस्ताक्षर

पोखरा, फागुन । पोखरा रंगशालाको फुटबल मैदानसहित प्यारापिट निर्माण गर्न विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) निर्माणका लागि सम्झौता भएको छ । पश्चिमाञ्चल खेलकुद विकास समितिको आयोजनामा बिहीबार भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिब महेश प्रसाद दाहाल, समितिका अध्यक्ष खगराज पौडेल र एनडी इन्जिनियरीङका अध्यक्ष निरन्जन डुम्रेका बिच हस्ताक्षर भएको छ । कम्पनीले २ महिना भित्र पोखरा रंगशालाको प्यारापिट निर्माणको डिपिआर […]

थप समाचार

नेपालमा किडनी दिवस (अन्तर्वार्ता सहित)

विनोद लामिछाने / मार्चको दोश्रो विहिबार विश्व किडनी दिवस संसारभर विभिन्न कार्यक्रको आयोजना गरि मनाइएको छ । किडनी दिवसका अवसरमा नेपालमा पनि फरक फरक कार्यक्रमहरुको आयोजना भए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभर १० प्रतिशत मानिस मृगौला सम्बन्धी समस्याबाट ग्रस्त छन् । सोही आँकडालाई आधार मान्ने हो भने, नेपालमा पनि करिब २७ लाखलाई मृगौला सम्बन्धी कुनै न कुनै समस्या भएको […]

थप समाचार

नेपालमै पहिलो पटक ‘मिस्टर एण्ड मिस हस्पिटालिटि’ पोखरामा

पोखरा, २६ फागुन । हस्पिटालिटि क्षेत्रलाई लक्षित गर्दै नेपालमै पहिलोपटक फरक शैलीको ‘ब्यूटि पेजेन्ट’ हुने भएको छ । एपी इन्टरटेन्मेन्टले पोखरामा यो इभेन्ट गर्न लागेको हो । आयोजकले बुधबार यो इभेन्टको बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । ‘मिस एण्ड मिस्टर हस्पिटालिटि’ टाइटल दिएर हुन लागेको इभेन्ट साबिक भैरहने अन्य ‘ब्यूटि पेजेन्ट’को तुलनामा फरक शैलीको हुने आयोजकले दाबी गरेको […]

थप समाचार

पाल्पाली समाजको साधारणसभामा होली

पोखरा, २६ फागुन । पाल्पाली समाज पोखराको १५ औं वार्षिक साधारणसभा फागुन २८ गते शनिबार पोखराको शान्ति वनबाटिकामा हुँदैछ । बिहान ९ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा समाजले होलीको अवसरमा पाल्पाली शैलीमा होलीसमेत खेल्ने होली कार्यक्रम संयोजक उमा सापकोटाले जनाइन् । पाल्पा जिल्ला मुल घरभै हाल पोखरामा विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिहरुलाई साधारणसभा तथा होली कार्यक्रममा सरिक समाजले आह्वान गरेको […]

थप समाचार

पोउवा संघद्वारा सामूहिक वीमा अभियान सुरु

पोखरा, २६ फागुन । पोखरा उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुको लागि सामुहिक स्वास्थ्य बीमा सुरु गरेको छ । संघले शिखर इन्स्योरेन्ससँगको सहकार्यमा यो अभियान थालेको हो । संघले विहीबार बगर, दीप, लामाचौर, अर्मला क्षेत्रका सदस्यहरुलाई लक्षित गरी सो अभियान सुरु गरेको हो । बदलिँदो जीवन शैली तथा स्वास्थ्य सेवा महङ्गो भएको सन्दर्भमा आफ्ना सदस्यहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्राप्त होस् […]

थप समाचार
1 280 281 282 283 284 285