पर्यटनसम्बन्धि एजेण्डाहरुलाई विशेष रुचीसहित जनतामाझ ल्याउछु : भण्डारी

पोखरा । गण्डकी प्रदेश पर्यटकीय हिसाबले बढि सम्भावना बोकेको प्रदेश भएकोले पर्यटनसम्बन्धि एजेण्डाहरुलाई आफूले विशेष रुचीसहित जनतामाझ ल्याउने नवनियुक्त विवेकशील साझा पार्टीका गण्डकी संयोजक महेश भण्डारीले बताएका छन् । गण्डकी प्रदेश संयोजक घोषणा भएसँगै विवेकशील साझाले राखेको पत्रकार भेटघाटको क्रममा उनले आफ्नो कार्ययोजना पेश गरेका हुन् । जिल्ला, नगर हुँदै स्थानियस्तरसम्मको संगठन निर्माणका लागि आफू अबका दिनमा खटिने उनले बताए […]

थप समाचार

पोखरा जादै गरेको बस दुर्घटनामा तीन जनाको मृत्यु

चितवन । इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज (शुक्रबार) बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना५ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको थियो । मृतक तीनजनाको सनाखत हुन सकेको छैन भने घाइतेमध्ये २२ जनाको पुरानो मेडिकल कलेज […]

थप समाचार

पोखरा तथा काठमाडौंका लागि भेडा–च्याङ्ग्रा निर्यात

दार्चुला । दशैँ तिहारका लागि दार्चुलाबाट करीब ७५० भेडा–च्याङ्ग्रा पोखरा तथा काठमाडौँ निर्यात गरिएको छ । जिल्लामै भेडा खसीको मासु अभाव भइरहेका बेला अपिहिमाल, मार्मा, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकाबाट भेडा–च्याङ्ग्रा निर्यात गरिएको गोकुलेश्वरस्थित ट्राफिक प्रहरी पोष्टले जनाएको छ । जिल्ला पशु शाखा कार्यालयले स्वास्थ्य परीक्षण प्रतिवेदन दिएपछि २६० भेडा, तथा स्कालिम जातका ४७३ च्याङ्ग्रा ढुवानी गरिएको पशु चिकित्सक मोहनदेव […]

थप समाचार

फेवातालमा ‘पौडी म्याराथन’

रेम बिक / पोखरा । पोखराको फेवातालमा ‘पौडी म्याराथन’ हुने भएको छ । नेपाल पौडी संघ र कास्की जिल्ला पौडी संघको आयोजनामा आठौँ सँस्करणको खुला पौडी प्रतियोगिता हुन लागेको हो । जसलाई आयोजकले ‘पौडी म्याराथन’को नाम दिएका छन् । आयोजक पौडी संघले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी दिएको हो । यो प्रतियोगितामा सहभागी हुने पौडीबाजहरुले २ हजार […]

थप समाचार

चाउथेमा एम एण्ड आर अटो सप्लायर्स संचालनमा

पोखरा । पोखरा महानगरपालिकाको वडा नं. १४ चाउथेमा एम एण्ड आर अटो सप्लायर्स बुधबारदेखि संचालनमा आएको छ । घटस्थापनाको दिन पारी संचालनमा आएको सप्लायर्समा विशेषगरि एक्साभेटर र फोर्ड कारका समानहरु सुपथ मुल्यमा पाईने भएको हो । निर्माण कार्यमा प्रयोग हुने एक्साभेटर, डोजर, लोडर तथा डिगरका स्पेयर पार्टस्का साथै फोर्ड कम्पनीका कारहरुको समान पाईने सप्लायर्सका प्रोपाईटर मुक्त गिरीले बताए । पोखराका […]

थप समाचार
1 2 3 4 5 315