महानगरले कर घटाएन भने बोर्ड बैठकमै टेबुल ठोक्छु : प्रजू

पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उमेद्वार रवीन्द्रबहादुर प्रजूले पोखरा महानगरपालिकाले बढाएको कर नघटाएमा बोर्ड बैठकमा टेबुल ठोकेरै भएपनि कर घटाएरै छोड्ने प्रतिवद्धता गरेका छन् । करको दर होइन दायरा बढाउने हो तर त्यसको विरुद्धमा पोखरा महानगरपालिकाले नगरवासीको ढाडै सेक्ने गरी कर बढाएको छ । त्यसबाट उद्योगी व्यवसायी साथीहरु अझ बढी समस्यामा पर्नुभएको छ – मतदाता उद्योगी व्यवसायीसँगको […]

थप समाचार

प्याराग्लाइडिङको विश्वकप नोभेम्वर १ देखि पोखरामा गर्ने तयारी

पोखरा । पोखराको प्याराग्लाइडिङले एशियाडमा दुई दशकपछि रजत पदक मात्र जितेन, टीम गेममा पहिलो पदक समेत जित्न सफल भयो । प्याराग्लाइडिङले गत साता दिलाएको यही पदककै कारण दक्षिण एशियामा भारत पछि दोस्रो र प्रतियोगितामा सहभागी ४५ देशमा नेपाल ३३ औं स्थानमा रहन सफल बन्यो । व्यवसायिक हिसाबमा सुरु भएको यहाँको प्याराग्लाइडिङले पदक जितेपछि भने बल्ल सरोकारवाला निकायको ध्यान यस खेलमा […]

थप समाचार

तायमचा नृत्य प्रतियोगितामा राधाकृष्ण मन्दिर तायमचा समिति विजयी

पोखरा । नेवाः खल कास्कीको आह्वानमा तथा तेर्सापट्टी तायमचा ना समितीको आयोजनामा भएको तायमचा नृत्य प्रतियोगितामा राधाकृष्ण मन्दिर, तायमचा समिति,कुँडहर विजयी भएको छ । विजयी टोलीले नगद रु ३० हजार सहित बिभिन्न पुरस्कार जितेको छ । यस्तै भिमसेन टोल तायमचा समिती दोस्रो भयो । उसले नगद रु २० हजार सहित पुरस्कार प्राप्त गर्यो । प्रतियोगितामा तृतिय हुने महेन्द्रपुल तायमचा समितीले […]

थप समाचार

बुद्ध विशाल बजारद्वारा उपभोत्ताका लागि उपहार योजना सार्वजनीक

पोखरा । पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसियशनले चाडपर्वलाई लक्षित गरी उपभोत्ताका लागि उपहार योजना सार्वजनीक गरेको छ । एशोसियशनले पोखरामा पत्रकार सम्मेलन गरी निःशुल्क उपहार कुपन – २०७५ सार्वजनीक गरेको हो । ‘दशैं तिहार उपहार, नगदै नगद बहार’ भन्ने मूल नाराका साथ अघि सारिएको यो उपहार योजना भदौ १६ गते आईतबारदेखि लागु हुने छ । यो योजनाबाट २० जना […]

थप समाचार

टेसा पोखराको अध्यक्षमा गिरी

पोखरा । ट्रेकिङग इक्युपमेन्ट सप एशोसिएसन (टेसा) पोखराको १२ औ अधिवेशनले रामचन्द गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आगामी दुई बर्षीय कार्यकालको लागि गिरीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति नर्विरोध निर्वाचित भएका हुन। समितिको प्रथम उपाध्यक्षमा नारायण प्रसाद सापकोटा, द्धितिय उपाध्यक्षमा प्रमोद भण्डारी सचिवमा रामजी प्रसाद अधिकारी, सहसचिवमा टिकाबहादुर लम्साल र कोषाध्यक्षमा टिकाराम लम्साल चयन भएका छन् । […]

थप समाचार
1 2 3 156