१०७ औं अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा सरसफाई

२५ फागुन, पोखरा । कन्या क्याम्पस पोखराको छात्रा कल्याण समितिको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ३ को सामुदायिक पार्कबाट शुरुवात गरिएको सरसफाई कार्यक्रम वडा नं. ३ को वडा कार्यालय सम्म पुगी समापन भएको थियो । कार्यक्रमको समापनको अबसरमा आयोजकको तर्फबाट छात्रा कल्याण समितिका संयोजक निति पराजुलीले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो भने क्याम्पस […]

थप समाचार

नेशनल क्रियशनमा पुरस्कार वितरण

पोखरा, २५ फागुन । नेशनल क्रियशस एकेडेमी, नागढुङ्गाको ११ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि निमित्त जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले शैक्षिक तथा खेलकुद कार्यक्रमका उत्कृष्ट विद्यार्थीहरुलाई एक समारोहका विच पुरस्कृत गरे । पुरस्कार वितरण गर्दै अबको युग प्रविधिको युग भएकाले विद्यालयहरुले आधुनिक युग अनुसारनै शिक्षा प्रणालीलाई अंगाल्नुपर्ने ढकालले औल्याए […]

थप समाचार

रिमझिमको विशेष सांगीतिक साँझमा दर्शकको ओइरो

पोखरा २४, फागुन । पोखरा बिरौटाको रिमझिम दोहोरी साँझ तथा रेष्टुरेन्टमा विशेष सांगीतिक साँझ चलिरहेको छ । दोहोरी साँझले दोस्रो वार्षिकोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरेको हो । फागुन २० गते बाट सुरु भएको विशेष साँगीतिक साँझ फागुन २८ गतेसम्म जारी रहनेछ । राष्ट्रिय तथा स्थानिय कलाकारको सहभागिता रहेको विशेष साँगीतिक साँझमा दोहोरीको मज्जा लिन पुग्ने ग्राहकको संख्या बढ्दै गएको कार्यक्रम […]

थप समाचार

मिस नेवा ११३७ को प्रतिभा प्रस्फुटन सम्पन्न

पोखरा, २४ फागुन / युवा पुस्तामा संस्कार र संस्कृति हस्तान्तरण हेतु नेवा खलः कास्कीद्धारा आयोजित मिस नेवा पोखरा नेपाल संवत ११३७ अन्तर्गत प्रतिभा प्रस्फुटन कार्यक्रम मंगलबार पोखरामा सम्पन्न भएको छ । नेवा छेँ भिमसेन टोलमा सम्पन्न कार्यक्रममा सहभागी १७ प्रतियोगीहरुले आ–आफ्नो रुचीका प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतियोगीहरु नयाबजारका सरिष्मा उदास, गणेशटोलका सुमित्रा श्रेष्ठले भाषणकला, नदिपुरका ज्यास्मिन श्रेष्ठले नेवारी […]

थप समाचार

हेम्जा आलु महोत्सव माटो परिक्षण शिविर

पोखरा २४ फागुन। आठौ हेमजा आलु महोत्सव माटो परिक्षण शिविर राखिएको छ। शिविर बुधबार सम्म चल्नेछ। माटोको उर्वराशक्ति र माटोको दिगोपना कायम राख्नका लागि कृषकलाई माटोको प्राविधिक ज्ञान दिने उद्देश्यले यो शिविर राखिएको हो। नमुना कृषि सेवा केन्द्र हेमजाको लक्षित कार्यक्रम अन्गर्तत क्षेत्रीय माटो परिक्षण प्रयोगशाला पोखरा र जिल्ला कृषि विकास कार्यालय कास्कीको अयोजनामाच शिविर सञ्चालन गरिएको हो। शिविरमा ३५ […]

थप समाचार
1 148 149 150 151