वेब पोर्टल र मोबाइल एप छिटै सार्वजनिक गर्ने तयारीमा महानगर

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाले विभिन्न जानकारी समेटिएको वेब पोर्टल र मोबाइल एप बनाउँने भएको छ । काठमाडौं लिभिङ ल्याब्ससँगको सहकार्यमा महानगरपालिकाले वेब पोर्टल र मोबाइल एप बनाउन लागेको हो । वेब पोर्टल र मोबाइल एप केही दिनमै सार्वजनिक गर्ने तयारीमा महानगरपालिका रहेको सूचना अधिकृत प्राविधिक शर्मिलाले गौतमले जानकारी दिइन् । वेब पोर्टल र मोबाइल एपमा विभिन्न १० विषयमा ३८ […]

थप समाचार

गण्डकी विकास बैंकको थप तीन शाखा विस्तार

पोखरा । गण्डकी विकास बैंक लिमिटेडले रुपन्देहीको मानपाकडी, पोखराको मालेपाटन प्रस्याङ्ग तथा लामाचौरमा गरी थप तीन शाखा कार्यालयहरुको विस्तार गरेको छ । उक्त शाखा कार्यालयहरुबाट औपचारिक रुपमा वित्तीय कारोवार शुभारम्भ गरीएको बैंकबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । यो संगै बैंकको शाखा सञ्जाल मुलुकभरीका विभिन्न ६२ स्थानमा पुगेको छ । बंैकका उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप परिचालन, विभिन्न प्रकारका […]

थप समाचार

कृषिलाई प्राथमिकतामा राख्दै प्रदेश नं ४

पोखरा । प्रदेश नं ४ को सरकारले कृषितर्फ रु एक अर्ब आठ करोड ८० लाख बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशसभामा शुक्रबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५/७६ कोे बजेट वक्तव्यमा सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणको माध्यमबाट प्रदेशलाई पाँच वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यले सो रकम बिनियोजन गर्नुभएको हो । उहाँका […]

थप समाचार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ : मन्त्री पण्डित

पोखरा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पोखरामा निर्माण भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न हुने बताएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षण गर्दै उनले राष्ट्रिय गौरवको आयोजना भएकाले सरकार विमानस्थल निर्माणमा गम्भीर रहेको बताए । निर्माणका बारेमा विभागीय मन्त्रीसँग समेत पोखरा विमानस्थलको बारेमा कुरा भएको जानकारी दिँदै उनले स्थानीय सरकारदेखि संघीय सरकारसम्म विमानस्थलका बारेमा […]

थप समाचार

जनताको गुनासो आएका कारण कमजोरी खोतल्दै महानगर

पोखरा । पोखरा महानगरपालिकामा गुनासो नआउने गरी काम नभएको सिकायत आइरहेपछि मेयर मानबहादुर जिसीको निर्देशनमा, कहाँ कमजोरी छ भन्ने विश्लेषण गरी सुझाव दिन विज्ञलाई जिम्मेवारी दिइएको छ । जनतालाई दिइने सेवा प्रवाहमा भएका कमी कमजोरी न्यूनीकरण गर्दै महानगरवासीमा सुशासनको प्रत्याभूति दिलाउन ‘ग्याप एनलाइसिस’ गर्न विज्ञलाई जिम्मेवारी दिइएको हो । ‘कर्मचारी पनि काममा खटिएकै छन्, दिनहुँ महानगरपालिकामा काम पनि भइरहेको छ,’ […]

थप समाचार
1 2 3 4 145