पोखराबाट बेपत्ता बालक अन्जान पराजुली भैरहवामा सकुशल भेटिए

पोखरा । पोखराबाट बेपत्ता बालक अन्जान पराजुली ३ दिनपछि भैरहवा बसपार्कमा सकुशल भेटिएका छन् । गत आइतबार साथीको जन्मदिन मनाउन जान्छु भनेर हिँडेका पराजुली बेपत्ता भएपछि व्यापक खोजी भएको थियो । पोखराको स्टेप बाइ स्टेप बोर्डिङ स्कुल कक्षा ८ मा अध्ययनरत १४ वर्षीय पराजुली जिरो किमिबाट हराइरहेकोमा मंगलबार साँझ ८ बजे भैरहवा बसपार्कबाट भेटिएको बाबु टीकाराम पराजुलीले जानकारी दिए । […]

थप समाचार

सृजना बैंकिङको डिजिटल प्रविधि सेवा सुरु

पोखरा । सृजना विकास केन्द्र अन्तर्गत सञ्चालित सृजना बैंकिङ कार्यक्रमले काहुँखोला शाखाबाट डिजिटल सेन्टर म्यानेजमेन्ट (डिसिएम) प्रणाली सुरू गरेको छ । वित्तीय कारोबारलाई प्रविधिमैत्री बनाउने क्रममा उक्त प्रविधि सुरू गरिएको हो । एक कार्यक्रमबीच प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले प्रणालीको शुभारम्भ गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले स्मार्ट प्रविधि शुभारभ्भ गरेर वित्तीय कारोबारलाई पेपरलेस […]

थप समाचार

अवैध रुपमा बालुवा ओसार्ने मिनीट्रक कारबाहीमा

पोखरा । पोखराको सेतीनदीबाट अवैध रुपमा बालुवा ओसार्ने मिनीट्रकलाई पोखरा लेखनाथ महानगरपालिकाले कारबाही गरेको छ । आइतबार बगरस्थित कस्सेरी घाटबाट अवैध रुपमा बालुवा ओसार्दै गरेका ४ वटा मिनीट्रकलाई महानगरपालिकाले १०/१० हजार जरिवाना गरेको हो । वडा प्रहरी कार्यालय बगरले ती ट्रकलाई समातेर महानगरपालिकालाई बुझाएको हो । महानगरपालिकाका राजश्व शाखा प्रमुख छवि शर्माका अनुसार ग १ ख ७८०२, ग १ ख […]

थप समाचार

डा. केसीको बाटो सकिने बाटो हो : प्रदेश मन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले अनसनरत डा. गोविन्द केसीको बाटोमा हिँड्न नसकिने बताएका छन् । उनले डा. केसीको जिद्धी पाराले राम्रो नहुने भन्दै उनको बाटो सकिने बाटो भएको टिप्पणी गरे । डा. केसीको काम डाक्टरले गर्ने काम होईन । उनको जिद्धि पाराको पछि लाग्न सकिदैंन ।’ इञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौर, पोखरामा सञ्चालित […]

थप समाचार

पोखराका विभिन्न ठाँउमा फ्रि वाईफाई

पोखरा । पोखराका विभिन्न स्थानहरुमा ओपन वाईफाई चलाउने वातावरण सिर्जना भइरहेको छ, माईफाई कम्युनिकेशन प्रा.ली. काठमाडौंले माईफाई कम्युनिकेशनले हालै मात्र पोखराको बिभिन्न ६ ठाँउमा ओपन वाईफाई सन्चालनमा ल्याएको छ । पोखरा लेखनाथ महानगरपालिका भित्र लेकसाईडको तालबाराही मन्दिर परिसर र फुट ट्रयाक, पृथ्वीचोक, चिप्लेढुङ्गा, पोखरा टुरिष्ट बसपार्क तथा जनप्रिय क्याम्पस परिसरमा अहिले ओपन वाईफाई सुचारु अवस्थामा छन् । ओपन वाईफाई अन्य […]

थप समाचार
1 2 3 4 5 154