कास्कीमा एमाले भयो पहिलो

पोखरा, २७ मंसिर । कास्की मा प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुवै तर्फ बढी मत ल्याउँदै एमाले पहिलो पार्टी बनेको छ । प्रदेशसभा तर्फ एमाले एक ठाउँमा चुक्यो अन्य सबैमा जित दर्ता गर्न सफल भयो । समानुपातिक तर्फ ८२ हजार ६ सय ५८ मत ल्याएर कास्की मा एमाले पहिलो बनेको हो । काँग्रेसको ६० हजार ७ सय ८९ मत छ […]

थप समाचार

पर्वत जिल्लामा ३ वटै स्थानमा लाल किल्ला । (कति मत सहित)

पर्वत, २५ मंसिर । पर्वतबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा वाम गठवन्धनका उम्मेदवार विजयी भएका छन्। आज बिहान सम्पन्न मत गणनाबाट एमालेका अध्यक्ष पदम गिरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। गिरीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई १२ हजार ४५६ मत अन्तरले पराजित गर्दै निर्वाचत भएका हुन्। निर्वाचित गिरीले ३९ हजार २७५ मत प्राप्त गर्नुभएको छ भने पराजित जोशीले २६ […]

थप समाचार

कास्कीको २ ख मा काँग्रेस उम्मेदवार विन्दुकुमार थापा विजयी

पोखरा, २३ मंसिर । कास्कीको प्रदेशसभा २ ख मा काँग्रेस उम्मेदवार विन्दुकुमार थापा विजयी भएका छन् । थापाले निकटतम प्रतिश्पर्धी वाम गठबन्धन माओबादी केन्द्रका नेता राजकाजी गुरुङलाई करिब ८ सय बढिले बिजयी भएका छन् । थापाले १० हजार ७ सय २६ मत पाउँदा गुरुङले ९ हजार ९ सय २४ मत पाएका छन् ।

थप समाचार

कास्की क्षेत्र नम्बर २ मा रविन्द्र अधिकारी बिजयी

पोखरा, २३ मंसिर । कास्की क्षेत्र नम्बर २ मा रविन्द्र अधिकारी बिजयी भएका छन । नेकपा एमालेका उम्मेदवार अधिकारीले यो सँगै ह्याट्रिक गरेका छन् । २०६४ र २०७० सालको सविधानसभामा विजयी भएका रविन्द्र अधिकारीले काग्रेसका देवराज चालिसेलाई हराएका हुन । अधिकारीले ९ हजार भन्दा बढि मतले विजयी भएको जानकारी प्राप्त भएको छ ।

थप समाचार

कास्कीको प्रारम्भिक मत परिणाम, कस्ले कति ल्याए (सुची सहित)

पोखरा, २२ मंसिर । कास्कीको तिनै वटा क्षेत्रको प्रारम्भिक मत परिणाम निम्नानुसार रहेको छ । प्रतिनिधी तर्फ  क्षेत्र नं १ यज्ञ बहादुर थापा (काङग्रेस) ७१७ खगराज अधिकारी (बाम) १४३४ क्षेत्र न. २ देबराज चालीसे (काङ्ग्रेस) १५६२ रबिन्द्र अधिकारी (बाम ) २५२४ क्षेत्र न. ३ शुक्रराज शर्मा (काङग्रेस)५२५ जगत बिश्वकर्मा (बाम) ६६५   प्रदेश तर्फ क्षेत्र न. १/१ जीबन परियार (काङग्रेस)८६९ […]

थप समाचार
1 2 3 26