गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

पोखरा । संघीयताको मर्म र राज्य पुनसंरचनाको आधार विरुद्ध प्रदेश नं. ४ लाई गण्डकी प्रदेश नामाकरण गरेको विरुद्ध पहिचानवादी युवाहरुले विरोध प्रदर्शन गरेकाछन् । पृथ्वीनारायण क्याम्पसबाट गण्डकी प्रदेश खारेज गर, तमुवान—मगराँत प्रदेस घोषणा गर, पहिचान मेट्न दिदैनौं लगायतका नारा लगाउदै क्याम्पस गेटमा पुगेको जुलुस कोणसभामा परिणत भएको थियो । एक घण्टा चक्का जामसहित आयोजित विरोध सभाका वक्ताहरुले पहिचानको नामेट गर्दै […]

थप समाचार

गण्डकी प्रदेशका पाँच विधेयक प्रमाणिकरण

पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका पाँच वटा विधेयक बुधबार प्रमाणिकरण गरेका छन् । प्रदेश प्रमुख कुवँरले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक’, ‘आर्थिक वर्ष २०७५/७६ को सेवा र कार्यहरुको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’,‘प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको […]

थप समाचार

संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक – मन्त्री अधिकारी

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले समृद्धि र विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक भएको बताउनुभएको छ । पर्यटन पत्रकार मञ्च, पोखराद्वारा शनिबार आयोजित ‘गण्डकी प्रदेशमा आवश्यक पर्यटकीय पूर्वाधार र पोखराको भविष्य’ विषयक अन्तक्र्रियामा उहाँले एकले अर्कालाई देखाउने प्रवृत्ति त्याग्दै तोकिएका काम गर्ने र एकापसमा समन्वय गरी अघि बढ्नुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रमा सरकारले आफ्ना […]

थप समाचार

महानगरको बजेटबारे सांसदसँग छलफल

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको तेस्रो नगरसभा असार १० गतेदेखि सुरु हुँदैछ । नगर सभामा प्रस्तुत गर्ने नीति, कार्यक्रम, योजना र बजेटको तयारीमा महानगर जुटेको छ । नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने योजनाको बारेमा महानगरपालिकाले कास्कीका प्रदेश र संघीय सांसदसँग बुधबार छलफल गरेको छ । महानगरपालिका मेयर मानबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सांसदहरुले स्मार्टसिटीको पूर्वाधारलाई प्राथमिकता दिएर नीति, कार्यक्रम, योजना […]

थप समाचार

सरकारले मनोमानी गरेकोभन्दै तरुण दलको प्रदर्शन

पोखरा । नेपाल तरुण दलले मूल्य बृद्विसँगै मनोमानी गरिरहेकोभन्दै सरकारको विरोधमा पोखरामा बुधबार प्रदर्शन गरेको छ । नेपाल तरुण दल पोखरा लेखनाथ महानगरसमितिले सरकार विरुद्व नाराबाजी गर्दै प्रदर्शन गरेको हो । पोखरा चिप्लेढुङ्गा स्थित नेपाली काँग्रेस कास्कीको प्राङ्गणबाट शुरु भएको प्रदर्शन महेन्द्रपुल भिमसेनचोक परिक्रमापछि वीपी चोकमा पुगेर कोण सभामा परिणत भएको कास्की काँग्रेसका सदस्य नवीन सिग्देलले जानकारी दिए । प्रदर्शनमा […]

थप समाचार
1 2 3 4 5 38