नयाँ शक्ति र फोरम नेपालले एकल चुनाव चिन्ह लिएर चुनावमा भाग लिने

काठमाडौं, वैैशाख १३ / निर्वाचन आयोगमा नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले आगामी स्थानीय तहको चुनाव एकल चुनाव चिन्ह लिई भाग लिन पाउँ भनी निवेदन दिएका छन् । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई भेटी ती दुवै दलका नेताले एकल चुनाव चिन्हमा निर्वाचनमा भाग लिने सम्बन्धमा दुवै पक्षबीच भएको सम्झौतापत्रसहित निवेदन बुझाउनुभएको छ । सम्झौतापत्रमा संघीय समाजवादी फोरम […]

थप समाचार

पोखराको मेयरका लागि काँग्रेसबाट ३३ जनाको प्रश्तावीत, उपमेयरमा १५ जना

पोखरा, ११ बैशाख /पोखरा लेखनाथ महानगरपालिकाका लागि नेपाली काँग्रेसको क्षेत्रीय समितिले जिल्लालाई मेयर र उपमेयरको नाम प्रश्ताव गरेको छ । आईतबार बसेको संयुक्त बैठकले चार वटै क्षेत्रबाट ३३ जना मेयर र १५ जना उपमेयरको नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर एकबाट ९ जना मेयर र ५ जना उपमेयरको नाम सिफारिस भएको छ । जसमा मेयरतर्फ जिल्ला सचिव सुदिप मोहन […]

थप समाचार

नयाँ शक्तिबाट पोले महानगरमा मेयर र उप–मेयरको उमेद्वार सिफारिश

दिनेश पौडेल, पोखरा, बैशाख ११ । नयाँ शक्ति पार्टी नेपालको आयोजनामा पोखरा–लेखनाथ महानगरको बैठक सम्पन्न भएको छ । बैठकले आगामी स्थानिय तहको निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालीको उमेद्वार छनौट गर्न मदन के.सी.को संयोजकत्वमा देवी सुवेदी, दुर्गा गुरुङ्ग, शम्भु खाती परियार, खड्ग गुरुङ्ग सदस्य रहेको छनौट समिति गठन गरि समितिले मेयर तथा उपमेयरका आकाक्षी हरुलाई केन्द्रले बनाएको उमेद्वार छनौटका आधारमा रहि सर्वसम्बतरुपमा हेम […]

थप समाचार

माओवादी केन्द्र माछापुच्छ्रेमा भण्डारी

पोखरा, ४ वैशाख / नेकपा माओवादी केन्द्र माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा सोमवार सम्पन्न पहिलो सम्मेलनले नवराज भण्डारीको अध्यक्षतामा ४५ सदस्सिय गाउँपालिका समिति निर्विरोध निर्वाचित गरेको छ । कमिटिको उपाध्यक्षमा प्रविणा अधिकारी, सचिवमा श्याम दाहाल, कोषाध्यक्षमा चन्द्रवहादुर वि.क तथा सहसचिवमा प्रेम पुन रहेका छन् । त्यस्तै राजु गौतमको अध्यक्षतामा ५१ सदस्सिय वाईसिएल गाउँपालिका कमिटि समेत निर्वाचित भएको छ । नवनिर्वाचित कमिटिलाई प्रमुअ […]

थप समाचार

राष्ट्रिय जनमोर्चाको चुनावी अभियान तिव्र

पोखरा, ४ बैशाख । प्रजातान्त्रिक विकेन्द्रीकरणको संविधानको कार्यान्वयनको लागि स्थानीय निर्वाचन भन्ने मूल नाराका साथ देशव्यापी रुपमा चुनावी अभियानमा यतिबेला राष्ट्रिय जनमोर्चा लागेको छ । नेपालको अन्तरिम संविधानमा संघीयता शब्द ल्याउँदासाथ यसको विरोध गर्दै आइरहेको जनमोर्चाले कास्की जिल्लामा समेत विभिन्न कार्यक्रमका साथ चुनावी अभियान तिव्र पारेको जनमोर्चा कास्कीले जनाएको छ । कार्यक्रम अन्तर्गत राष्ट्रिय जनमोर्चा कास्कीले बैशाख १ गते मादी […]

थप समाचार
1 33 34 35 36 37 38