देशको बारेमा सोच्ने पार्टी एउटा मात्रै : ओली

पोखरा १८ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई बुढो बाह्रसिंगेको संज्ञा दिएका छन् । पोखरामा शुक्रवार आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भने ‘देशको बारेमा सोच्ने पार्टी एउटा मात्रै छ । नेपाली कांग्रेस थियो । तर अहिले बुढो बाह्रसिंगे जस्तो भएको छ । उसको सिंग झाडीमा अल्झेको छ ।’ बुढो बाह्रसिंगे झाडीमा पसेपछि सिंग अल्झिने र केहि गर्न […]

थप समाचार

माओवादी केन्द्र लाहाचोकमा अधिकारी

पोखरा, १५ चैत / नेकपा माओवादी केन्द्र माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकको मंगलवार भएको वडा अधिवेशनले रामचन्द्र अधिकारीको अध्यक्षतामा २१ सदस्यिय वडा कमिटि सर्वसम्मत रुपमा चयन गरेको छ । वडा कमिटिको उपाध्यक्षमा हिरालाल परियार, सचिव होम नेपाली, कोषाध्यक्ष अनिता कँडेल र सहसचिव कमलमोहन पौडेल रहेका छन् । त्यसैगरि सदस्यहरुमा डम्वर रानाभाट, सुमन सुनार, सिता रानाभाट, प्रेम सुनार, श्रीराम विक, […]

थप समाचार

कास्कीमा महानगर र चार गाउँ पालिकामा तीन सय ८१ जनप्रतितिधि निर्वाचित हुँदै

पोखरा, ९ चैत / करिब २० वर्षको अन्तरालमा हुन लागेको स्थानीय चुनाबमा कास्कीबाट तीन सय ८१ जना जनप्रतितिधि चयन हुने भएका छन् । देशकै सबैभन्दा ठूलो महानगरपालिका पोखरा लेखनाथ महानगर पालिकामा सबै भन्दा बढि १ सय ७० जना चयन हुने छन् । त्यसै गरि मादी गाउँपालिकामा ६४, अन्नपुर्ण गाउँपालिकामा ५९, माछापुच्छे गाउँपालिकामा ४९ र रुपा गाउँ पालिकामा ३९ जना चयन […]

थप समाचार

चुनावमा फेसबुक चलाउँदा होस गर्नोस्, एक लाख जरिवाना तिर्नुपर्ला !

८ चैत, काठमाडौं । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरिसकेपछि आचार संहिता कार्यान्वयनमा आइसकेको छ । यस्तो आचार संहिता सरकार, राजनीतिक दल, संघसंस्था, कर्मचारी, सुरक्षाकर्मी, गैरसरकारी संस्था र पत्रकारहरुलाई मात्रै होइन, फेसबुक र टि्वटर अनि भाइबर चलाउनेहरु व्यक्तिहरुलाई पनि लाग्न सक्छ । मोबाइलबाट एसएसमएस पठाउँदा पनि आचार संहिता लाग्न सक्छ । निर्वाचन आयोग ऐन ०७३ को दफा २३ अनुसार आयोगले […]

थप समाचार
1 34 35 36 37