मनसुन कपको फाइनल शनिबार

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी मनसुन कप भेट्रान्स डबल टेनिस प्रतियोगिताको उपाधीका लागि विकास गुरुङ्ग र धरमबहादुर लामिछानेको जोडीले लोक गुरुङ्ग र राजन पौडेलको जोडीसंग प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगिता अन्तर्गत विहिबार भएको सेमिफाइनलका खेलहरुमा जित हाँसिल गरेपछि उपाधीका लागि यि जोडीको भिडन्त निस्चित भएको हो । सेमिफाइनलमा विकास गुरुङ्ग र धरमबहादुर लामिछानेको जोडीले […]

थप समाचार

नेपालमा अष्ट्रेलियन फुटबलको विकासका लागि सहमति

पोखरा । अष्ट्रेलियन फुटबल (फुटी) को नेपालमा विकासका लागि दुई पक्षविच पोखरामा सहमति भएको छ । अष्ट्रेलियामा रहि नेपालमा शिक्षा क्षेत्रमा काम गर्दै आएको अष्ट्रेलियन इन्स्टिच्युट अफ हाइयर एजुकेसन र नेपालस्थित एकमात्रै फुटी क्लव, हिमालयन लियोपार्ड फुटी क्लवबिच एक समारोहका विच सम्झौता भएको हो । इन्स्टिच्युटका नेपाल प्रतिनिधी स्टेफन होफम्यान र लियोपार्ड क्लवका अध्यक्ष डिल्ली कोइरालाले एक समारोहका विच उक्त […]

थप समाचार

२० वर्षपछि फ्रान्सलाई विश्वकपको उपाधि, कुन खेलाडी र टीमले के के पाए ?

काठमाडौँ । रुसमा सम्पन्न विश्वकप फुटबल – २०१८ को उपाधि फ्रान्सले हात पारेको छ । रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा युरोपेली राष्ट्र फ्रान्सले युरोपकै क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै सन् १९९८ पछि विश्वकप फुटबलको उपाधि चुमेको हो । खेलको १८औँ मिनेटमा क्रोएसियाका मारियो मान्जुकिकले आफ्नै पोष्टमा आत्मघाती गोल गरेका थिए । खेलको २८औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल […]

थप समाचार

तेश्रो स्थानका लागि आज बेल्जियम र इंग्ल्यान्ड भिड्दै

काठमाडाैँ ।  विश्वकप फुटबल अन्तर्गत अाज शनिवार तेश्रो स्थानका लागि हुने खेलमा बेल्जियम र इंग्ल्यान्ड भिड्दैछन्। सेमिफाइनलमा बेल्जियम फ्रान्ससँग र इंग्ल्यान्ड क्रोएसियासँग पराजित भएका थिए । यसअघि समूह जी को अन्तिम खेलमा यी दुई टोली भिडेका थिए। जसमा बेल्जियम विजयी भएको थियो। खेल नेपाली अनुसार पौने ८ बजे हुनेछ । क्रेस्टोभस्काई स्टेडियममा शनिबार इंग्ल्याण्ड र बेल्जियम तेस्रो स्थानको लागि भिड्दा […]

थप समाचार

कास्कीमा छात्रा फुटबल शुरु, रौतहटमा कास्कीको विजयी शुरुवात

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना तथा कास्की जिल्ला फुटबल संघको संयोजनमा बिहिबारदेखि पोखरामा विद्यालयस्तरिय छात्रा फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता अन्तर्गत बिहिबारका खेलहरुमा ज्ञानकुञ्ज बोर्डिङ्ग स्कुल र कास्की मोर्डनाइज विजयी भएका छन् । ज्ञानकुञ्जले बेसलाइनलाई २–० ले तथा कास्की मोर्डनाइजले सेन्ट फ्रान्सिस्कोलाई ५–२ गोलले पराजित गरेको हो । १३ टिम सहभागि प्रतियोगितामा शुक्रबार ३ खेल […]

थप समाचार
1 2 3 4 35