नेप्लीज इन्काउण्टर कप टेनिस पोखरामा शुरु

पोखरा । कास्की जिल्ला टेनिस संघको नियमित कार्यक्रम मन्थ्ली टेनिस अन्तर्गत नेप्लीज इन्काउण्टर पोखरा भेट्रान्स ओपन बुधबारदेखि पोखरा रंगशालामा शुरु भएको छ । नेप्लीज इन्काउण्टरका प्रोपाइटर नारायण पहारीले एक समारोहका विच प्रतियोगिता निर्देशक प्रदिप खड्कालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । सो अवसरमा बोल्दै कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष समेत रहेका पहारीले मन्थ्ली टेनिसले पोखराको टेनिस विकासमा उल्लेख्य योगदान […]

थप समाचार

अन्तर विद्यालय फुटबलमा आज सात खेल सम्पन्न, उजुरीको आधारमा एसओएस विजयी

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा कास्की जिल्ला फुटबल संघको संयोजनमा पोखरा रंगशालामा जारी कास्की जिल्ला स्तरिय छात्र छात्रा फुटबल प्रतियोगिता अन्तर्गत सोमबार ७ खेलहरु सम्पन्न भएका छन् । सम्पन्न खेलहरुमा एसओएस, सैनिक आवासिय विद्यालय, शिवशक्ति मावि, सोसल पब्लिक, ताराकुञ्ज, टप्स र स्नो भ्यू विजयी भएका छन् । सोमबारको खेलमा एसओएसले पुम्दीको शुक्रराज माविलाई उजुरीको आधारमा […]

थप समाचार

अन्तरलायन्स फुटसलको उपाधी पोखरा सुन्दर नगरीलाई

पोखरा । लायन्स क्लब अफ हेमजाको आयोजनामा भएको चौथो अन्तर लायन्स फुटसल प्रतियोगिताको उपाधी लायन्स क्लब अफ पोखरा सुन्दर नगरीले चुमेको छ । आइवार भएको फाईनल खेलमा लायन्स क्लब अफ पोखरा ग्लोवल लेकसिटीलाई ६–२ ले पराजित गर्दै पोखरा सुन्दर नगरीले उपाधी चुमेको हो । विजेता पोखरा सुन्दर नगरीले ३० हजार ट्रफी र प्रमाण पत्र पायो भने उपविजेता वनेको पोखरा ग्लोवल […]

थप समाचार

कास्कीका विद्यालय स्तरिय छात्र छात्रा फुटबल शुरु

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम अनुसार कास्की जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा विद्यालय स्तरिय छात्र छात्रा फुटबल प्रतियोगिता शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओमविक्रम रानाले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै एसपी रानाले स्वथ्य र सभ्य समाज निर्णाणका लागि खेलकुदको ठूलो महत्व रहने बताए । कार्यक्रमा […]

थप समाचार

आज देखि अन्तरलायन्स फुटसल प्रतियोगिता

पोखरा। लायन्स क्लब अफ हेमजाको आयोजनामा शनिवारदेखि चौथो अन्तर लायन्स फुटसल प्रतियोगिता हुने भएको छ । हामी सेवा गछौं भन्ने लायनवादको नारा खेलकुदसँगै स्वास्थ्य वढाऔं भाइचार भन्ने नाराका साथ आयोजना गरिएको उक्त प्रतियोगिता आइतवार सम्म चल्ने छ । पोखरा फुटसल एरिना गैहपाटन पोखरामा हुने उक्त प्रतियोगितामा १७ टिमको सहभागिता रहेको छ। लायन्स क्लबबीच आपसी भाईचारा वृद्धि गर्दै क्लबलाई छविलाई उचो […]

थप समाचार
1 2 3 4 5 35