लेकसाइड र विष्णु पादुका शुभकामना कपको सेमिफाइनलमा

पोखरा, ५ वैशाख। हेमजा युनाइटेडद्वारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगितामा लेकसाइड एफसी र विष्णु पादुका क्लब हेमजा सेमिफाइनलमा प्रवेश गरेका छन्। गौरी शंकर खेल मैदान(गैरी) मा मङ्गलबार भएको पहिलो क्वाटर फाइनल खेलमा लेकसाइड एफसीले आयोजक हेमजा युनाइटेडलाई ५–० गोलअन्तरले पराजित ग¥यो। खेलमा लेकसाइड एफसीको तर्फबाट सञ्जय बुढाथोकीले ह्याट्रिक गर्दा अनिल गुरुङ र सुभाष गुरुङले एक÷एक गोल गरे। सो खेलमा […]

थप समाचार

संगम र सत्य शुभकामना कपको क्वाटर फाइनलमा

पोखरा, ४ वैशाख । हेमजा युनाइटेडद्वारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगितामा संगम युवा क्लब र सत्य युवा क्लब वाँझापाटन क्वाटर फाइनलमा प्रवेश गरेका छन् । सोमबार पहिलो खेलमा स्याङ्जा– ११ स्याङ्जाले वाक ओभर दिएपछि संगम युवा क्लब क्वाटर फाइनलमा प्रवेश गरेको हो । सोमबार नै भएको दोस्रो खेलमा सत्य युवा क्लब वाँझापाटनले खैरेनीटार युवा क्लब खैरेनीटारलाई ६–१ गोल अन्तरले […]

थप समाचार

खेलाडीहरुद्वारा नयाँ बर्षको अवसरमा पोखरामा प्रभातफेरी

पोखरा १, वैशाख / कास्कीका खेलाडीहरुले नयाँ बर्षको अवसरमा आज (सुक्रबार) पोखरामा प्रभात फेरी आयोजना गरेका छन् । खेलाडी संघ कास्कीको अगुवाईमा कास्कीका विभिन्न खेलसंग आवद्ध खेलाडी तथा खेलकुदकर्मीहरुले नयाँ बर्ष २०७४ को अवसरमा पोखरामा प्रभातफेरीमा सहभागि भएका हुन् । पोखराको चिप्लेढुंगाबाट सुरु भएको प्रभातफेरी, पृथ्बीचोक हुदै पोखरा रंगशालामा पुगेर समापन समारोहमा परिणत भएको थियो । विभिन्न खेलका खेलाडीहरुले विभिन्न […]

थप समाचार

पोखरामा विभोर सोसाइटी राष्ट्रिय ह्विलचियर बास्केटबल प्रतियोगितामा सुरु

पोखरा, २० चैत्र /अपांङ्ग खेलकुद समिति कास्की र स्वाबलम्बन जिवन पद्धती समाज नेपालको संयुक्त आयोजनामा पोखरामा पाँचौ भिबोर सोसाइटी राष्ट्रिय ह्विल चियर बास्केटबल प्रतियोगिता–२०७३ आइतबारदेखि शुरु भएको छ । पोखरा रंगशालामा शुरु भएको प्रतियोतिगाको उद्घाटन खेलमा अपाङ्ग खेलकुद समिति कास्कीले चितवनको फ्रेण्डशिप सोसाइटी फर स्पाइनल कर्ड इन्जुरी खेलकुद संघलाई ३१–२ स्कोरको फराकिलो अन्तरले पराजित ग¥यो । आइतबारनै भएको अर्को खेलमा […]

थप समाचार

राष्ट्रिय ह्विलचियर बास्केटबल प्रतियोगितामा पोखरामा

सहभागि खेलाडीलाई बाजागाजा सहित सम्मान गरिने चैत्र १६, पोखरा । अपांङ्ग खेलकुद समिति कास्की र स्वाबलम्बन जिवन पद्धती समाज नेपालको संयुक्त आयोजनामा यहि चैत्रको २० र २१ गते पोखरामा पाँचौ भिबोर सोसाइटी राष्ट्रिय ह्विल चियर बास्केटबल प्रतियोगिता–२०७३ हुने भएको छ । प्रतियोगिताको झण्डै ९० प्रतिशत तयारी पुरा भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनम जानकारी दिइयो । प्रतियोगितामा काठमाण्डौका ४ तथा […]

थप समाचार
1 30 31 32 33 34 35