चैत ३ देखि प्रथम अभियान पुरुष भलिवल प्रतियोगिता

पोखरा, १ चैत्र । अभियान युवा क्लवको आयोजना तथा जिल्ला भलिवल संघ कास्कीको समन्वयमा प्रथम अभियान पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । यहि चैत्र ३, ४ र ५ गते विभिन्न जिल्ला भित्र रहेका क्लव, संघ÷संस्थाका टीमका बिच उक्त प्रतियोगिता हुने कुरा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । पोखरा–५ स्थित मालेपाटनको चौरमा हुने प्रतियोगितामा प्रथम हुने टीमलाई रु […]

थप समाचार

चैतको पहिलो हप्तामा पुरुष भलिबल प्रतियोगिता हुदै

पोखरा, ३० फागुन । विभिन्न जिल्ला भित्र रहेका क्लव, संघ÷संस्थाका टीमका बिच पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । अभियान युवा क्लवको आयोजनामा स्थानिय, खेलाडी तथा संघ÷संस्था बिच भएको एक छलफल कार्यक्रम मार्फत उक्त प्रतियोगिता गर्ने निर्णय गरेको हो । यहि चैतको ३, ४ र ५ गते मालेपाटनको चौरमा हुने ‘प्रथम अभियान जिल्ला स्तरिय पुरुष भलिबल प्रतियोगिता–२०७३’ मा प्रथम हुने […]

थप समाचार

पोखरामा प्यारापिटसहितको फुटबल मैदान, ३५ करोडको सम्झौतामा हस्ताक्षर

पोखरा, फागुन । पोखरा रंगशालाको फुटबल मैदानसहित प्यारापिट निर्माण गर्न विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) निर्माणका लागि सम्झौता भएको छ । पश्चिमाञ्चल खेलकुद विकास समितिको आयोजनामा बिहीबार भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिब महेश प्रसाद दाहाल, समितिका अध्यक्ष खगराज पौडेल र एनडी इन्जिनियरीङका अध्यक्ष निरन्जन डुम्रेका बिच हस्ताक्षर भएको छ । कम्पनीले २ महिना भित्र पोखरा रंगशालाको प्यारापिट निर्माणको डिपिआर […]

थप समाचार

रामादीमा वडास्तरिय भलिबल हुने

पोखरा, २४ फागुन । ‘रामादी जाऔं भलिबलसंगै होलीमा रमाऔं’ भन्ने नाराका साथ कालिका तुम क्लव, देउराली–७ कास्कीले फागुणको २७ देखि २९ गते सम्म वडास्तरिय भलिबल प्रतियोतिगा आयोजना गर्ने भएको छ । क्लवको वार्षिकोत्सवको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार शिल्ड मेडल प्रमाणपत्र, द्वितिय हुनेले नगद १८ हजारका साथमा शिल्ड मेडल प्रमाणपत्र तथा उत्कृष्ट […]

थप समाचार

कास्कीमा फुटसल संघ गठन

पोखरा २४ फागुन । फुटसल खेललाई मर्यादित, व्यवस्थित र विकासका लागि भन्दै कास्की जिल्ला फुटसल संघ गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषदमा नेपाल फुटसल संघको गठन पछि कास्की पहिलो शाखाको रुसमा विस्तार गरिएको हो । यो जिल्ला खेलकुद विकास समितीमा कान्छो खेल संघको रुपमा दर्ता भएको छ । यो कास्कीमा विधिवत दर्ता भएको ८९ औं खेलकुद संघ समेत हो […]

थप समाचार
1 31 32 33