स्थानीय निर्वाचनमा नागरिकको भुमिका

स्थानीय निर्वाचनमा नागरिकको भुमिका ***बिरेन्द्र लामिछाने (लेखक)*** साशन सञ्चालनको लागि जनताले आफ्ना प्रतिनिधी छानेर पठाउने माध्यम नै निर्वाचन हो । नागरिकले निर्वाचन मार्फत प्रतिनीधिहरुको चयन गरि सोही प्रतिनीधिहरु मार्फत शासित हुने हो । लोकतन्त्र संस्थागत गर्न निर्वाचन अनिवार्य साधन हो । यसर्थ निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ । नेपालको सन्दर्भमा नयाँ संविधानको कार्यान्वयन गर्ने महत्वपूर्ण खुड्किलोको रुपमा स्थानीय तह निर्वाचनलाई लिइएको […]

थप समाचार

दलले होईन देशले जित्छ कि हार्छ ?

***** सौगात पोखरेल ***** अहिले नेपाली राजनीति चिया पसलदेखि रक्सिभट्टी सम्म लागेको छ । मकै रोप्दादेखि डल्ला फोर्दा हुँदै कुलोभाज्दा पनि यो समयमा राजनीति जोडिएर आउछ । गाउँतिर त उस्तैपरे फरक पार्टीको मान्छेसँग अर्मपर्म र ऐचोपैचो समेत चल्दैन । ब्रेन ड्रेनको रोगले आक्रान्त मेरो देशमा पारिजातको भन्दा पनि सन्निलियोनको ज्यादा चर्चा हुन्छ । आजकाल कसैले साध मिच्दा राजनीति मिसिएर आउछ […]

थप समाचार

पत्रकारिताभित्रका पिडा र प्रवृत्ति

– नबराज बराल (लेखक) /         पत्रिकाको ट्रेसिङ पेपर प्रेससम्म पु-याएर सुत्ने कोठासम्म पुग्दा रातको करिब १ बज्छ । छिटो भएछ भने मात्र ११ बजेतिर सकिएला । सदाझैँ, कोठाबाहिर पुग्दा घरको च्यानलगेट लागेको रहेछ । बाहिर बसेर १५ मिनेटजति फोन हानेँ भित्र भएकाहरुलाई । तर, सबै मस्त निद्रामा थिए । सायद, म आउँछ र च्यानल गेट खोल्न […]

थप समाचार