२०७५ लाई ‘म्याग्दी भ्रमण वर्ष’को रूपमा मनाउने तयारी

म्याग्दी, २४ चैत । नयाँ वर्ष २०७५ लाई ‘म्याग्दी भ्रमण वर्ष’को रूपमा मनाउन जिल्ला उद्योग वाणिज्य संघले तयारी गरेको छ । पर्यटकीय सम्भावना भएको जिल्लामा पर्यटकीयस्थलको बजारीकरण गर्ने उद्देश्यले म्याग्दी भ्रमण वर्ष २०७५ को आयोजना गर्न लागिएको हो । आयोजनाका लागि संघको संयोजकत्वमा बेनी नगरपालिका लगायत पाँचवटै गाउँपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड र म्याग्दी विकास मञ्चलाई समेटेर […]

थप समाचार

चैत्रको तेश्रो साता ताङतिङमा मेला

पोखरा, १७ चैत्र । कास्कीको पर्यटकीय गाउँ ताङतिङमा चैत्रको तेश्रो साता ‘ताङतिङ चैत्र मेला’ हुने भएको छ । पर्यटन प्रबर्द्धन ,स्थानीय कला संस्कृतिको संरक्षण, खेलकुदको बिकास साथै गाउँ वरपर पाइने जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको हो । “राष्ट्र निर्माण हाम्रो अभियान, ताङतिङ गाउँ प्रकृति र मौलिकता संग रमाऔ” भन्ने मुल नाराका साथ चैत्रको २१ देखि २४ […]

थप समाचार

पश्चिम नेपालमा जाउँ है पोखरा अभियान जारी

कंचनपुर, १२ चैत्र । जाउँ है पोखरा अभियान अन्तर्गत पश्चिम नेपालका विभिन्न क्षेत्रमा प्रवद्र्धनात्मक अभियान संचालन गरिरहेको पश्चिमाञ्चल होटल संघ पोखराको टोलीले धनगढी र कंचनपुरमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम  सम्पन्न गरेको छ । १६ वर्ष अघि नेपाली पनि पर्यटक हुन सक्छन् भन्ने मान्यता अनुरुप सुरु भएको यो अभियानप्रति पश्चिम नेपालका पर्यटन व्यवसायी र स्थानीयमा समेत निकै चासो र उत्सुकता […]

थप समाचार

उत्कृष्ट प्रदेश बनाउन व्यवहारमा काम गरेर देखाउने छौं : मन्त्री बस्नेत

पोखरा, २४ फागुन । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा प्रदेश ४ मा खेल पर्यटनको सम्भावना विषयक बृहत् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड पोखराको सहआयोजना तथा राष्ट्रिय खेलकुद परिषद् र क्षेत्रीय खेलकुद विकास समितिको सहकार्यमा भएको उक्त अन्तक्र्रिया प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त […]

थप समाचार

फुड फेष्टिवलको निम्तो बाड्दै रेवान सौराह टोली पोखरामा

पोखरा २२ माघ । १२ औँ संस्करणको सौराहा फुड फेष्टिवलमा पोखरेलीहरुलाई निम्तो दिन बाँड्दै रेवान सौराहको टोली पोखरा आएको छ । टोलीले सोमबार पोखरामा पत्रकार सम्मेलन गरि महोत्सवमा आउन पोखरेलीहरुलाई निमन्त्रणा गरे । ‘सौराहामा विदेशी मात्र होईन, अब अन्तरीक पर्यटकहरु रमाउन पर्छ’ पत्रकार सम्मेलनमा बोल्दै फेष्टिवलकासंयोजक कपिल रेग्मीले बताए । प्रेम दिवस अर्थात् प्रणय दिवसको अवसरमा हरेक बर्ष जस्तै यो […]

थप समाचार
1 2 3 4