फुड फेष्टिवलको निम्तो बाड्दै रेवान सौराह टोली पोखरामा

पोखरा २२ माघ । १२ औँ संस्करणको सौराहा फुड फेष्टिवलमा पोखरेलीहरुलाई निम्तो दिन बाँड्दै रेवान सौराहको टोली पोखरा आएको छ । टोलीले सोमबार पोखरामा पत्रकार सम्मेलन गरि महोत्सवमा आउन पोखरेलीहरुलाई निमन्त्रणा गरे । ‘सौराहामा विदेशी मात्र होईन, अब अन्तरीक पर्यटकहरु रमाउन पर्छ’ पत्रकार सम्मेलनमा बोल्दै फेष्टिवलकासंयोजक कपिल रेग्मीले बताए । प्रेम दिवस अर्थात् प्रणय दिवसको अवसरमा हरेक बर्ष जस्तै यो […]

थप समाचार

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको दोस्रो चरण सुरु

पोखरा, ११ पुस । पर्यटनका लागि सबै मौसम भन्ने मुल नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वरा आयोजित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७४ को दोस्रो चरण छोम्रोङमा सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका कास्की र पर्यटन ब्यवस्थापन उपसमिति छोम्रोङको व्यवस्थापनमा सुरु गरिएको महोत्सव १५ गतेसम्म चल्ने छ । तमुहरुको महान पर्व ल्होसारको सन्दर्भ पारेर महोत्सवको दोसो चरण ल्होसार विशेष कार्यक्रमका रुपमा […]

थप समाचार

सडक निर्माण भएपछि अन्नपूर्ण पदयात्रा मार्ग क्षेत्रका होटल संकटमा

म्याग्दी, ३० असोज । जताततै कच्ची सडक निर्माण हुँदा अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा छोटिँदै गएको छ । यसअघि एक महिना लाग्ने अन्नपूर्ण संरक्षण क्षेत्रका प्राकृतिक तथा पर्यटकीयस्थलको यात्रा मोटरबाटोका कारण छोटिएको छ । यसबाट ट्रेकिङ व्यवसाय नै संकटमा परेको व्यवसायीको गुनासो छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन क्रमिक रूपमा वृद्धि हुँदै गए पनि पदायात्रा भने छोटिँदै गएको टे«किङ एजेन्सिज […]

थप समाचार

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा

पोखरा, २१ असोज । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि आगामी असोज २५ गते हुने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७४ को उद्घाटन समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । अन्नपूर्ण गाउँपालिका कास्की, पर्यटन व्यवस्थापन उप समिति छोम्रोङ, र स्थानीय संघ संस्थाको सहयोगमा महोत्सव गर्न लासिगएको हो । महोत्सव तीन चरणको कार्यक्रम अन्तर्गत पहिलो चरणमा असोज […]

थप समाचार
1 2 3 4