पर्यटक भित्राउने उद्देश्य सहित साबेतमा दशै मेला हुने

पोखरा, १९ भदौ । गुरुङ समुदायको बाक्लो बस्ती रहेको कास्कीको पर्यटकिय साबेत गाउँमा दशै मेला हुने भएको छ । गाउँमा सञ्चालनमा रहेका होमस्टेको पर्बद्धनका लागी र आन्तरीक तथा बाहृय पर्यटकलाई गाउँमा भित्राउने मुख्य उद्देश्य सहित मेला हुन लागको हो । श्री चण्डी युवा क्लबको २८ औं बार्षिकोत्सब तथा बिजयादशमिको पाबन अबसरमा आयोजना हुन लागेको मेला १५ गते देखी १९ गते […]

थप समाचार

पोखरामा मिनी म्याराथुन हुदै

पोखरा, २७ साउन । आगामी भदौ १६ गतेदेखि २५ गतेसम्म आयोजना हुन गईरहेको सराङ्गकोट पर्यटन महोत्सवको पूर्वसन्ध्यामा मिनी म्याराथुन आयोजना हुने भएको छ । महोत्सव मुल आयोजक समितिले भदौ १४ गते पोखरादेखी सराङ्गकोटपसम्म करिब दश किलिमटिर मिनी म्याराथुन आयोजन गर्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न आयोजना गरिएको सराङ्गकोट पर्यटन महोत्सवको प्रचारप्रसारका लागि महोत्सवको पूर्वसन्ध्यामा मिनी म्याराथुन […]

थप समाचार

पोखराको लेकसाइड, काठमाडौंको ठमेल र दरवारमार्ग २४ सै घण्टा खुल्ने

पोखरा १४ असार /बेला बेलामा पोखरा २४ सै घण्टा खुल्ने बताए पनि खुल्न नसकेको लेकसाइड अब भने २४ सै घण्टा खुल्ने भएको छ । गृहमन्त्रीले मंगलवार सार्वजनिक गरेको प्रशासन सुधार कार्ययोजना अन्तर्गत देशका मुख्य पर्यटकिय क्षेत्र पोखराको लेकसाइड, काठमाडौंको ठमेल र दरवारमार्ग २४ सै घण्टा खुलाउने कार्ययोजनामा उल्लेख गरेका छन् । यसका लागि गृह मन्त्रालयले २४ सै घण्टा सुरक्षा व्यवस्था […]

थप समाचार

चलिए पोखरा असार १६ बाट सुरु हुँदै

पोखरा / भारतीय पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटल संघ पोखराले यही असार १६ गतेबाट उत्तर भारतका केही शहरहरुमा चलिए पोखरा अभियान संचालन गर्ने भएको छ । छ वर्ष अघि सुरु भएको यो अभियान यसपटक असार २० गते सकिने छ । बोर्डर टाउन सेल्स मिसन नाम दिइएको अभियानलाई नेपाल पर्यटन बोर्डले साथ दिएको छ । पोखरा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी, […]

थप समाचार

विरौटामा ३ करोडको लागतमा रिदम होटल एण्ड लज संचालनमा

पोखरा १३, असार । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ पार्दीविरौटा स्थित होटल रिदम अर्गानिक रेष्टुरेण्ट एण्ड लज हालै संचालनमा आएको छ । मध्यम बर्गका ग्राहकहरुलाई शान्त वातावरणमा सेवा दिने उद्धेश्यले उक्त होटल तथा रेष्टुरेण्ट हालै संचालनमा ल्याएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पर्यटकिय नगरी पोखरामा अर्गानिक खाना उपलब्ध गराउने गरी उक्त होटल तथा रेष्टुरेण्ट […]

थप समाचार
1 2 3 4