हेम्जाकोट होमस्टेमा पर्यटकको संख्या बढ्दो

विनोद लामिछाने, पोखरा /झण्डै सात वर्ष भयो हेम्जाकोटमा होमस्टे संचालन भएको । तर पनि प्रचार–प्रसार तथा उचित व्यवस्थान हुन नसक्दा त्यहाँ पुग्ने पर्यटकको संख्या अत्यन्तै न्यून थियो । पछिल्ला केहि वर्ष यता भने हेम्जाकोट होमस्टेमा पुग्ने पर्यटकको संख्या बढ्न थालेको छ । त्यसैले त त्यहाँका होमस्टे सञ्चालकहरुमा उत्साह पनि बढेको छ । ‘यो वर्ष मात्रै ठूला तीन ग्रुप आइसके’–स्थानिय हेम्जाकोट […]

थप समाचार

आठौ हेमजा आलु महोत्सव शुरु पोखरा

पोखरा, २३ फागुन। पोखरा, २३ फागुन। आठौ हेमजा आलु महोत्सव–२०७३ सोमबार देखि शुरु भएको छ। सुन्दर ठाँउ हेमजा जाऔं आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिका अनेक भन्ने नाराका साथ सञ्चालन भएको महोत्सव चैत १ गते सम्म विष्णुपादुका खेल मैदानमा हुनेछ । महोत्सववमा आलुको मुल्य प्रति केजी ३२ रुपैया राखिएको कृषक परिचालन उपसमिति संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार […]

थप समाचार
1 3 4 5