फेवातालमा ‘पौडी म्याराथन’

रेम बिक / पोखरा । पोखराको फेवातालमा ‘पौडी म्याराथन’ हुने भएको छ । नेपाल पौडी संघ र कास्की जिल्ला पौडी संघको आयोजनामा आठौँ सँस्करणको खुला पौडी प्रतियोगिता हुन लागेको हो । जसलाई आयोजकले ‘पौडी म्याराथन’को नाम दिएका छन् । आयोजक पौडी संघले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी दिएको हो । यो प्रतियोगितामा सहभागी हुने पौडीबाजहरुले २ हजार […]

थप समाचार

भारतलाई पराजित गर्दै नेपाल फाइलनमा

काठमाडौँ । नेपाल भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय एक÷एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगको थियो । पेनाल्टीमा नेपालकी गोलकिपर अन्जना रानामगरको उत्कृष्ट प्रदर्शनले नेपाल फाइनल […]

थप समाचार

आठौँ राष्ट्रिय खेलकूद मङ्सिरमा नहुने

काठमाडौँ । आगामी मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सरेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठक आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणाका लागि छलफल गरिरहेको छ । आगामी मङ्सिर २१ देखि २९ सम्म मध्यपश्चिममा गर्ने तय भएको आठौँ राष्ट्रिय खेलकूदका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण नसकिएका कारण खेल सार्नुपरेको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले जानकारी दिनुभयो । […]

थप समाचार

दोस्रो अलि मियाँ स्मृति फुटबल प्रतियोगिता हुने

पोखरा। लोककवि अलि मियाँको सम्झनामा पोखरामा दोस्रो अलि मियाँ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । नेपाल मुस्लिम युवा समितिले प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा करिब ४५ टिम सहभागि हुने अनुमान गरिएको छ । पोखरा महानगरपालिका वडा नं –१३ संगमटोल माछापोखरीस्थित खेल मैदानमा असोज १४ गतेदेखि शुरु हुने प्रतियोगिता २० गतेसम्म चल्नेछ। यसवर्ष पनि प्रतियोगिता […]

थप समाचार

बीच भलिबलको उपाधि पश्चिमाञ्चललाई

पोखरा । पश्चिमाञ्चल भलिबल संघले बीच भलिबलको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनलमा विभागीय सशस्त्र प्रहरीको एपीएफको ‘ए’ टिमलाई २१–१९, २१–१९ को सोझो सेटमा हराउँदै पश्चिमाञ्चल भलिबल संघले उपाधि जितेको हो । उपाधिसंगै पश्चिमाञ्चलले नगद ३० हजार र ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता सशस्त्रको एपीएफ ‘ए’ ले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात […]

थप समाचार
1 2 3 35